फुङ्लिङ , १८ भदौः जिल्लामा हालसम्म सात सय २६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । चार वर्षअघि जिल्ला प्रशासन कार्यालयले परिचयपत्रका लागि विवरण सङ्कलन थालेको थियो । कार्यालयको राष्ट्रिय
मङ्गलबारे , १८ भदौः जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न
बनियानी , १७ भदौः आम सञ्चारमाध्यमलाई व्यवस्थापन गर्न कोशी प्रदेशमा बनेको विधेयकको मस्यौदाका लागि झापाबाट सुझाव सङ्कलन सुरु गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा
झापा , १७ भदौ – देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा
सेवा निबृत्त शिक्षक खरेल, बुबाको सम्झानामा विरुवा रोपेर स्कुलबाट विदा सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षकलाई सम्मान साथ घरसम्म स्कटिङ्ग गरेर
बिर्तामोड, १७ भदौ – बिर्तामोडको शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरीएको हो ।
बिर्तामोड । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ । जुन गत आव २०८०/८१ को सोही
इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका –५ कञ्चनबारीस्थित फ्रुट एग्रो प्रोडक्ट प्रालिले कच्चापदार्थ उत्पादन गर्दा प्रयोगपछि निस्कासन गरिएको दूषित पानीलाई व्यवस्थित गरेको छ । आधुनिक डिप बोरिङ फिल्टर प्रविधिबाट शुद्धीकरण