झापा, १० भदौः विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज झापाको गौरिगंज ५ चिलहारा माझीटोलका आगलागी पीडितहरुसँग भेटघाट गर्नुभएको छ । दुई दिनअघि सो टोलमा आगलागी भएको थियो । आगलागी पीडितहरुको बस्तीमा
शिवसताक्षी । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीले निशुल्क एक दिवसीय दन्त शिविर सञ्चालन गरेको छ । आज शिवसताक्षीको शिवगञ्जमा सञ्चालन गरिएको शिविरमा १०६ जनाले दन्त परीक्षण गराएका छन्
ताप्लेजुङ, १० भदौ – अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो
विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका शैक्षिक संस्थाहरुलाई खाजाका नाममा प्रयोग हुने जंकफुड प्रयोग तथा बेचबिखन नगर्न अपिल गरेको छ । झापाका अधिकांश आवासीय तथा गैरआवासीय शिक्षण संस्थाहरुमा
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल कचनकवलले विपन्न राजवंशी परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । सोमवार कचनकवल गाउँपालिका-६ डम्बरगाछमा स्थानीय ७० वर्षीया वृद्धा भोटोसरी राजवंशीलाई घर निर्माण सम्पन्न
झापा । झापामा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएसँगै ५०९ वटा पशु चौपाया नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा, त्यस मातहतका गुल्म र बिओपीहरुले
इलाम । आलोक खतिवडा २३ वर्षको हुनुभयो । उहाँको कम्मर चल्दैन अर्थात् बसेको एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्नुहुन्न । उहाँ हालै लोकसेवा आयोगले लिएको खरिदार पदको परीक्षामा उत्तीर्ण भएर
बिर्तामोड । बैदेशिक अध्ययनलाई प्रभावकारी काउन्सिलिङ गर्दै आएको हब ईन्टरनेशनल एजुकेसनले झापाको बिर्तामोडमा सातौ शाखा स्थापना गरेको छ । शनिश्चरे रोडमा हब ईन्टरनेशनलले सातौं शाखा स्थापना गरेको हो । शाखाको