बैशाख २९, २०८२ सोमबार

मुख्य समाचार

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, २९ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो


अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम, २९ चैतः कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किनुभएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो । फेरि विदेश जाने मन थिएन ।


ओमानको मध्यस्थतामा अमेरिका- इरान बिच भाेली बार्ता हुने

मस्कट, २९ चैत । संयुक्त राज्य अमेरिका र इरानबीचको लामो समयदेखिको तनाव फेरि एकपटक सतहमा छ । तर, यसैबिचमा दुवै पक्षले शनिबार ओमानको राजधानी मस्कटमा हुने अप्रत्यक्ष उच्चस्तरीय वार्ताको तयारी गरिरहेका


बंगालको खाडीबाट भित्रिएकाे जलवाष्पयुक्त हावाको प्रभाव कायमै

बिर्तामोड ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान


एसियन हाइवे सडक विस्तार व्यक्तिको जग्गामा

पथरी- एसियन हाइवे निर्माणका क्रममा मोरङको पथरीशनिश्चरे वडा नम्बर १० स्थित जिरिखिम्तीमा देखिएको जग्गा विवाद मिलाउन सरोकारवालाको ढिलासुस्तीका कारण स्थानीयमा थप त्रास पैदा भएको छ। कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिकाको


शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच छलफल

काठमाडौँ, २८ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच आज छलफल भएको छ । हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा उहाँहरुबीच छलफल भएको हो । मन्त्रालयका


बिर्तामोडमा भोलीदेखी अन्तर प्रदेश खुला तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

बिर्तामोड । प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुला तेक्वान्दो प्रतियोगिता–२०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । झापाको बिर्तामोडमा भोलीदेखि हुन गइरहेको प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक संस्थाका प्रमुख


शनिश्चरे खुल्ला नृत्य प्रतियोगिताको विजेतालाई ५१ हजार

बिर्तामोड । झापाको अर्जुनधारास्थित शनिश्चरेमा नव वर्ष २०८२ को अवसरमा खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । बैशाख १ गते अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा उक्त प्रतियोगिताको तयारी गरिएको हो ।


मेचीनगरका चार उद्योगलाई सचेत गराइयो

मेचीनगर । सरसफाईमा ध्यान नदिएको भन्दै आज मेचीनगरका चार वटा खाद्य उद्योगलाई सचेत गराइएको छ । बिहीबार मेचीनगर नगरपालिकाको सहकार्यमा जिल्लाको सरकारी निकायको बजार अनुगमन टोलीले दोस्रो दिन मेचीनगर–११, १०


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]