काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी शुरुवात गरेको हो
काठमाडौँ, १ भदौः पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेको गर्नुभएको छ । शनिवार
काठमाडौँ । संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले बंगलादेशमा हालै भएको हिंसामा करिब ६५० जनाको मृत्यु भएको दाबी गरेको छ । संयुक्त राष्ट्रसंघले न्यायिक हिरासतमा भएका हिंसा, गिरफ्तारी र मृत्युका घटनाको निष्पक्ष
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री
म्याग्दी, १ भदौः विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जित्नुभएको छ । लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले
झापा, १ भदौ – वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान जानुभएकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा हुनुहुन्छ । राजधानी मस्कटबाट एक
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा ९ नं. वडा कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । शनिवार रगत अभावलाई मध्यनजर गर्दै युवा संघले सालवारीमा रक्तदान
बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’ का लागि युवा व्यवसायी जगत शर्मा तिवारीले २१ हजार रुपैयाँ सहयोग गरेका छन् । बिर्तामोड– ५ मा रोसनी
सोलुखुम्बु, १ भदौः सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउनुभएको छ । शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्र्दै उहाँले उहाँले