गगन ढकाल झापा । झापाको मेचीनगरस्थित निन्दा नदीको किनारमा रहेको आलिशान पाँच तारे होटल मेची क्राउन देशकै एक मात्र लग्जेरी डिलक्स पाँच तारे होटल हो । मेची क्राउनको भव्यताका बारेमा
बनियानी – झापामा पछिल्लो समय परम्परागत ९रैथाने० हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज
फिक्कल – अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०र८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको
नवलपुर – गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गर्नुभएको हो ।
झापा । झापाको दमकमा पेस्तोल र म्याग्जिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका- ८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार
बिर्तामोड । प्रभु बैंक लिमिटेड बिर्तामोडसँग जोडिएको घटना आर्थिक कारोवारभन्दा कर्मचारी वेपत्ताको विषय पेचिलो बन्दै गएको छ । बिर्तामोड बस्ने मञ्जुकुमारी नेपालको १ करोड १० लाख रुपैयाँ ‘गायव’ भएको विषय
बिर्तामोड । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका
विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजनाको तयारी भइरहेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च कोशी प्रदेशमा आबद्ध पत्रकारसँग आज मुख्यमन्त्री कार्यालयको सभाहलमा
झापा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समास्या समाधान गर्ने काम द्रतगति अगाडि बढाइएको बताउनुभएको छ । गौराहद नगरपालिका–५ मा आज आयोजित जग्गा दर्तासम्बन्धी आदेश