जेष्ठ २८, २०८२ मंगलबार

मुख्य समाचार

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् । खड्का चार


झापामा कागतीको उत्पादन छ बजार छैन

झापा । कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे तापनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीलेसमेत स्थानीय उत्पादनको बजारमा समस्या


शनिश्चरे रोडमा बाँस तेस्र्याएर सडक अवरुद्ध

बिर्तामोड । झापाको बिर्तामोडस्थित शनिश्चरे रोडको टाटा सोरुमदेखि महानन्द चोकसम्मको मुख्य बाटो स्थानीयवासीहरूले अवरुद्ध गरेका छन् । मङ्गलबार बिहान ११ बजेर ३० मिनेटमा स्थानीयबासीले शनिश्चरे रोडको करिब ५ सय मिटर


मुडुला कार्कीको आंशिक वंशावलीसहितको पुस्तक ‘सृष्टि, समय र इतिहास’ विमोचित

एकराज प्रधान बिर्तामोड । सुरेन्द्रबहादुर कार्कीद्वारा लिखित तथा संकलित ‘सृष्टि, समय र इतिहास’ पुस्तक मंगलबार बिर्तामोडमा विमोचन गरिएको छ । मुडुला कार्की कुलायन व्यवस्था समिति बिर्तामोडको आयोजनामा विमोचन गरिएको सो


१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

भद्रपुर । भद्रपुरकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो


कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

फुङ्लिङ । जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०÷ ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक


बिर्तामोडमा शौचालय निर्माणका लागि जग्गा पहिचान समिति गठन

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि


मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा

बेलबारी । मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् ।


पाथीभरा मन्दिरमा ८ करोड भेटी मौज्दात

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]