असार ४, २०८२ बुधबार

मुख्य समाचार

हात्ती आगमनको सूचना दिने प्रविधि जडान

गगन ढकाल बाहुनडाँगी । मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ साविकको बाहुण्डाँगी गाउँ बिकास समितिको भू–भाग हो । देशमै हात्ती प्रभावित क्षेत्रको रुपमा परिचित यस क्षेत्रमा तीन


जर्मनी बाहिरियो, स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं । स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । स्पेनको जितमा डानी ओल्मो र


पोर्चुगल बाहिरियो, फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं । फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र त्यसपछि


आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ – बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले


बसपार्कबासीको सुरक्षा स्थानीय सरकारले गर्नेछ : गोम्देन

अर्जुनधारा – अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देनले टेक बहादुर गिरी बसपार्कका नागरिकहरुलाई समाधान दिएरै छाड्ने बताएका छन् । उनले सर्वोच्चको फैसलापछि सो क्षेत्रका नागरिकहरु दुःखी भएको भन्दै सुरक्षा प्रदान गर्न


बिर्तामोड नयाँ बसपार्कबासीले आत्तिनुपर्दैन : सभामुख घिमिरे

प्रदीप परियार बिर्तामोड । सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु टि–स्टेटबारे गरेको फैसलापछि आत्तिएका अर्जुनधारा –११ र बिर्तामोड–५ स्थित (टेकबहादुर गिरी बसपार्क ) सरोकारवालासँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।


जीवन बचाउने थलो बन्दै चारआलीस्थित सर्पदंश उपचार केन्द्र

झापा, २१ असार – मेचीनगर नगरपालिका–१३ चारआलीस्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार


आइतबारसम्म बाढीको जोखिम

काठमाडौँ, २१ असार – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबारसम्म भारी वर्षाको


भेनियर पत्ताको निर्यात बढ्यो

भद्रपुर – मेची भन्सार कार्यालय काँकरभिट्टा नाकाबाट चालु आवको ११ महिनामा रु ५० करोड २४ लाख चार हजारको भेनियर पत्ता निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा एक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]