असार ४, २०८२ बुधबार

मुख्य समाचार

देवी माविले ८० हजारमा ११-१२ मा होटल म्यानेजमेन्ट पढाउने

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा होटल म्यानेजमेन्ट सम्बन्धी पठनपाठन सुरु हुने भएको छ । साउन २ गतेबाट पठनपाठन हुने विद्यालयमा बुधबारसम्म २० जना विद्यार्थी भर्ना भइसकेका छन्


बिर्तामोड–शनिश्चरे सडक संचालनमा

बिर्तामोड । लामो समयदेखि अवरोध खेपिरहेको झापाको बिर्तामोड–शनिश्चरे सडक पूर्ण रुपमा संचालनमा आएको छ । भत्किएर बर्षाैदेखि अवरुद्ध हुँदै आएको सडकको बाँकी रहेको खण्डमा कालोपत्रे निर्माण भएसँगै मंगलवारबाट सवारी साधन


गौरीगञ्जमा आमा-बच्चाको पोषणका लागि कुखुराको चल्ला

बनियानी – आमा र बच्चा दुवैको पोषणमा सहयोग पु(याउने उद्देश्यले झापाको गौरीगञ्ज गाउँपालिकाले सुत्केरी महिलालाई कुखुराको चल्ला वितरण गरेको छ । गाउँपालिकाले यहाँका ४४ जना सुत्केरीलाई जनही १०र१० वटाका दरले


रास्वपा महामन्त्री रवि लामिछानेप्रति असन्तुष्टि

काठमाडौँ, २० असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय


झापामा विल विजक नभएका ११ करोड १० लाखको सामान बरामद

भद्रपुर – सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु ११ करोड १० लाख ८४ हजार बढीको विल विजक नभएका सामान बरामद गरेको छ । चालु आर्थिक


बिर्तामोड पूर्ण खोप सुनिश्चित घोषणा

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो


‘परिपक्व पत्रकारिताका लागि सम्पादकीय स्वतन्त्रता आवश्यक’

काठमाडौँ – प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता प्रदान गरिनुपर्ने आवश्यकता औँल्याएको छ । काउन्सिलद्वारा आज यहाँ आयोजित ‘समाचार सम्पादनमा पत्रकार आचारसंहिताको सवाल’ विषयक अन्तरक्रियामा पत्रकारिताको महत्व


नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौँ, १९ असार – सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति


शिवसताक्षीको बजेट नीति तथा कार्यक्रम पारित

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आगामी वर्षका लागि १४ औं नगरसभाबाट प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । आज बसेको कार्यपालिकाको बैठकले आसार १० गते प्रस्तुत गरिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]