काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा फोटोले नेपाली खेलकुदकर्मी र खेल प्रेमीको ध्यान तानेको छ । पूर्व कराँते खेलाडी रवीन्द्र दाहाल जोगीको भेषमा हिँडिरहेको अवस्थामा अर्का खेलकर्मीले सँगै राखेर खिचेको
झापा । मेलमिलाप समितिकै दबाबका कारण भद्रपुर नगरपालिका–८ निवासी ६८ वर्षीय वृद्ध गेल राजवंशीले झुन्डिएर आत्महत्या गरेको सरोकारवाला पक्षले निष्कर्ष निकालेको छ । समितिका सुरज रेग्मीसहित पदाधिकारीहरूलाई कानुनी कारबाहीका माग
बिर्तामोड । बुधबार झापाको कचनकवल गाउँपालिका–३ गंगावस्तीमा विषालु सर्पको डसाईले एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आफ्नै घरको भण्डारण कोठामा रहेको टेबल निकाल्ने
बिर्तामोड । बिर्तामोडको बजार शोरुम मेची पावर मोबाईल्स ट्रेडले बजाज Pulsar N150 Fi Abs BS6 को विक्री सुरु गरेको छ । मंगलवार बिर्तामोडका एक कार्यक्रमको आयोजना गर्दै बजारको नयाँ मोटरसाइकल
झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु. ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व संकलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै
झापा । वर्खायामसँगै झापामा रगतको अभाव भएको छ । झापामा रगतको अभाव भएको रेडक्रस झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालले जानकारी दिए । जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मृगौलाका विरामीलाई
बिर्तामोड । झापाको कनकाई नगरपालिका र करुणा फाउन्डेशन बीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । मंगलवार कनकाई नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरपालिका र फाउण्डेशन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको
काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरुमा तथा गण्डकी , कर्णाली र कोशी