असार ५, २०८२ बिहीबार

मुख्य समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरुमा तथा गण्डकी , कर्णाली र कोशी


कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट खारेज, सरकारले पायाे निरन्तरता

विराटनगर – निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजलासले कोशी


पानी पसेपछि बिर्तामोडका २५ पसलमा लाखौंको क्षति, व्यापार प्रभावित

बिर्तामोड । आज रातभरको वर्षापछि झापा बिर्तामोडका दुई दर्जनभन्दा धेरै पसलहरुमा पानीले क्षति पुराएको छ । बिर्तामोडको विशाल मार्केट र प्रसाई मार्केटका २५ वटा पसलमा पानी पसेपछि विक्रीका लागि राखिएका


भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

झापा । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध


झापामा चलचित्र पत्रकारिता तालिम

बिर्तामोड । चलचित्र पत्रकार संघ झापाले जिल्लाका पत्रकारहरुलाई चलचित्र पत्रकारिता सम्बन्धी तालिम दिएको छ । बिर्तामोड नगरपालिका झापाको आर्थिक सहयोगमा एक दिवसीय चलचित्र पत्रकारिता तालिम सञ्चालन गरिएको हो । चलचित्र


झापामा चट्याङ लागेर दुईको मृत्यु

झापा, ११ असारः आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षे विकास गिरी


एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

भक्तपुर, ११ असार – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा


नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो

काठमाडौँ, ११ असारः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम


१३ करोडभन्दा रकम बढी ठगी गर्ने छ पक्राउ

काठमाडौँ, ११ असारः नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]