असार ६, २०८२ शुक्रबार

मुख्य समाचार

दुग्धको बक्यौता रकम तत्काल भुक्तानी गर्न किसान महासंघ झापाको ज्ञापन

भद्रपुर  । नेपाली दुग्ध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी पाउने ब्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासंघ झापाले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ । महासंघका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा


टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी

काठमाडौँ । भारतले अस्फ्गानिस्तानलाई पराजित गरेको छ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई४७ रनले पराजित गरेको हो । गएराती समपन्न खेलमा भारतले दिएको १८२ रनको


ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् । ब्राजिलको साओ पाउलोमा


झापामा ट्राफिक सप्ताह सुरु : दुर्घटना न्यूनिकरण साझा दायित्व

झापा । झापाको बिर्तामोड प्रभातफेरीको आयोजना गर्दै ट्राफिक सप्ताह शुरू गरिएको छ । प्रभातफेरी पश्चात आयोजित औपचारिक कार्यक्रममा बालबालिकालाई हेल्मेट लगाउदै अभियानको शुभारम्भ गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी


लागुऔषध बिर्तामोडको ठुलो समस्या : डीएसपी विष्ट

बिर्तामोड । ट्राफिक सप्ताहसँगै झापामा सप्ताहव्यापी लागुऔषध विरुद्धको अभियान सुरु गरिएको छ । एक कार्यक्रमका बीच अभियानको थालनी गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश विष्टले जानकारी दिए । डीएसपी


बिर्तामोडमा बाख्राको खोरको अनुगमन

बिर्तामोड, ६ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा निर्माण गरिएका बाख्राको खोरहरुको अनुगमन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले शेर्मा टोलमा पुगेर नगरपालिकाको सहयोगमा निर्माण गरिएका


प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने

मोरङ, ६ असार – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र


लालुपाते सहकारी घोटला प्रकरणः बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति

खोटाङ, ६ असार – लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर


आइतबारसम्म देशभर मनसुन फैलिने

बिर्तामोड । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]