असार ७, २०८२ शनिबार

मुख्य समाचार

नेकपा एमाले बिर्तामोडको पदस्थापन तथा सपथग्रहण

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका छन् । आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रमको आयोजना गरी नयाँ


एमाले शिवसताक्षीको पहिलो प्राथमिकता पार्टी सदस्यता व्यवस्थित गर्ने

दुधे । नेकपा एमाले शिवसताक्षी नगर कमिटीको हालै निर्वाचित नयाँ नेतृत्वले सोमबार एक भव्य कार्यक्रमका विच पद तथा गोपनियताको सफत ग्रहण गरेको छ । सोही कार्यक्रममा निर्वाचन समितिले पदाधिकारी तथा


मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान

बिर्तामोड । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको मनसुनबाट प्रभावित हुन सक्ने विवरणअनुसार यसपालीको


झापा बाढीको उच्च जोखिममा

झापा । जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्र गतिमा भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड


रतुवा खोलाले जीप बगाउँदा २ जनाको मृत्यु

बिर्तामोड। इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलामा आएको बाढीले जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका–५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ


टी-२० विश्वकपमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समुह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने


कनकाई नगरमा एमालेद्वारा ८  सम्मानित 

सुरुङ्गा । नेकपा एमाले कनकाई नगर कमिटीले ८ जना अगुवालाई सम्मान गरेको छ । पञ्चायतकालमा नेपालको सबैभन्दा ठूलो  भूमिगत कम्युनिस्ट पार्टी तत्कालीन नेकपा मालेको निर्देशनमा जनपक्षीय उम्मेदवारका रूपमा उठी जनप्रतिनिधि बनेका


रियल म्याड्रिड भित्रिए एम्बाप्पे

काठमाडौँ । रियल म्याड्रिडले फ्रेन्च फुटबलर किलीयन एम्बाप्पेलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई फ्री-ट्रान्सफरमा भित्र्याएको हो । २५ बर्षिय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिने


कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]