बिर्तामोड,१४ जेठ – प्रेस चैतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी जनाउँदै चौतारीले तालाबन्दी गरेको हो । महासंघका
काठमाण्डौ – रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश गएका आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको
काठमाडौं – बेरुजु रकम करिब करिब १२ खर्ब रुपैयाँ पुगेको छ । सोमवार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ
काठमाडौँ । चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन् । हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार छाडिरहेका छन् । चक्रवात रेमाल आइतबार साँझ ठूलो
कोलकाता। सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले
बिर्तामोड । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू-भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा साधरणतया बदली रही
काठमाडौं । सहकारी गठी विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आन्दोलनका कार्यक्रमसहित सकडमा पुगेको छ । आइतबारदेखि सशक्त सडक आन्दोलनमा उत्रिदैं लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध
बिर्तामोड । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापाको बिर्तामोड अर्को अव्यवस्थित शहर काठमाडौं भइरहेको बताएका छन् । व्यापारिक हवको रुपमा विकास भइरहेको बिर्तामोडमा व्यवस्थित शहरीकरण नभएको बताए । बिर्तामोडको तुलनामा
मिसन ८४ पछि एमाले देशको बलियो शक्ति बन्नेछ : महासचिव बिर्तामोड । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन ०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत प्राप्त गर्न सक्ने बताएका