बनियानी – झापाको कचनकवल गाउँपालिकाले यहाँका पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकावासीमा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको
वीरगञ्ज – मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कपमा मंगलबार भएको खेलमा वडा नं. वडा नं. ८ विजयी र शिवसताक्षी मिनी भेट्रान विजयी भएको छ । शिवसताक्षी ८ ले वडा नं. ४
विनोद सापकोटा झापा, जेठ १ । नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले इलामको संघीय र बझाङको प्रदेश निर्वाचनको मतपरिणामले नेकपा (एमाले) मुलुककै सर्वश्रेष्ठ राजनीतिक पार्टी प्रमाणित भएको बताएका छन् ।
काठमाडौँ, १ जेठ – राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय
काठमाडौँ – आगामी आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी वर्षको नीति
बिर्तामोड । झापाको गिरीबन्धु टि–स्टेट प्रा.लिले ०८० फागुनदेखि चिया मजदुरहरुलाई पारिश्रमिक दिइरहेको छैन । पारिश्रमिक नदिएको भन्दै चिया मजदुरहरुले बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । मजदुरहरुले सोमवार बिर्तामोड नगरपालिकाको नगर
अस्मिता साँखी झापा । कुनै समय भुटानी शरणार्थीको आश्रयस्थल रहेको झापाको गोलधाप शिविर यतिबेला सुन्दर पार्कमा परिणत हुदैछ । भुटानी शणार्थीहरुको बसोबासका कारण बाक्लो बस्ती बनेको शिविर क्षेत्र शरणार्थी तेश्रो
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका