असार १०, २०८२ मंगलबार

मुख्य समाचार

बिर्तामोडमा बैंक तोडफोडमा संलग्न दुई पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा दुईवटा बैंकमा तोडफोड भएको छ । व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईँका समर्थकहरुले ऋणिलाई टर्चर दिएको भन्दै बैंकमा तोडफोड गरेका हुन् । प्रसाईँका कार्यकर्ताहरुले एभरेष्ट बैंक र


सामुदायिक विद्यालयमा सबैलाई आकर्षित गर्न लक्ष्य निर्धारण गर्नैपर्छ : प्रअ डाँगी

कनकाई नगरपालिकाभित्र रहेका धेरै विद्यालयहरुले गुणस्तर सुधार गरिरहेका छन् । त्यसमध्ये कनकाई माध्यमिक विद्यालय नगरकै सानको रुपमा स्थापित भएको छ । जिल्ला मात्र होइन, देशमै नाम स्थापित गर्न सफल कनकाई


मेचीनगरबाट करिब ३ लाखको अवैध लाइटर बरामद

मेचीनगर । मेचीनगर क्षेत्रबाट प्रहरीले करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद गरेको छ । बुधबार बेलुका ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलीले मेचीनगर- ७ स्थित


बलियो बन्दैछ कनकाईमा शिक्षाको जग

सामुदायिक विद्यालय छोडेर निजीमा जानुपर्ने बाध्यता हट्यो ०७४ देखि ०८१ सम्म आइपुग्दा कनकाई नगरपालिकाभित्र शिक्षाले फड्को मारेको छ । ०७४ मा स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई आउँदा विशेषगरी सामुदायिक विद्यालयहरुको


कोशीमा नयाँ सरकार गठनको आव्हान

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार


शिवसताक्षी ६ मा जेष्ठ नागरिक भवनको शिलान्यास

शिवगञ्ज । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ को वडा गौरवको योजना जेष्ठ नागरिकको भवन सिलान्यास भएको छ । बुधबार वडा अध्यक्ष मनोज खुलाल कार्की, जेष्ठ नागरिक समाज शिवसताक्षीका अध्यक्ष


झापामा समुदाय केन्द्रित ट्राफिक सचेतना कार्यक्रम

झापा – दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना शिक्षा सुरु गरेको छ । विशेषगरी पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका सहायक सडक खण्डमा गुड्ने सवारी साधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले


कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न आह्वान गर्नुभएको छ । एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै


मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन

भद्रपुर । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार अधिकृत रामप्रसाद ढु्ङ्गानाले चालु आव


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]