असार १०, २०८२ मंगलबार

मुख्य समाचार

शिवसताक्षीका ७० जना श्रमिक सम्मानित

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार नगरपालिका कार्यालयमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत ७० जना श्रमिकहरुलाई सम्मान


नेकपाले खटायो झापामा कमाण्डर

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टीले बेतिथि विरुद्ध झापाका स्थानीय तहमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । विभिन्न १७ बुँदे मागसहित संघर्षका कार्यक्रम सञ्चालन गर्ने पार्टीले घोषणा गरेको हो ।


नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिँदै प्रदेश प्रमुखकोमा एमाले – माओवादी

विराटनगर – कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिँदै एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । संकल्प प्रस्ताव मार्फत विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई


बिर्तामोडमा रड प्रहार गरी चोरले गरे वृद्धाको हत्या

बिर्तामोड । झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ । ६८ वर्षीया विष्णुमाया विष्टलाई आज राती चोरले रडले हिर्काएर हत्या गरेको हुन सक्ने


स्वदेशमै संभावना देखेर फेरि विदेश नफर्किएका झापालीहरु

बिर्तामोड । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु स्वदेशमा संभावना छैन भन्दै विदेश नै पलायन भइरहेका छन् । वर्षौैसम्म वैदेशिक रोजगारीमा काम गरेका युवाहरु स्वदेशमा काम गर्न खासै तयार भइरहेको पाइदैन ।


बिर्तामोडका किसानलाई ६ सय ७५ वटा बाख्रा वितरण

बिर्तामोड, २५ बैशाख : बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई


सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् – महासचिव पोखरेल

ताप्लेजुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरू भइरहेको बताएका छन् । उनले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षड्यन्त्रको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको


अनुदान सहयोगले बुद्धशान्ति १ मा बायो ग्यासमा आकर्षण

झापा । वडाले अनुदान सहयोगको कार्यक्रम ल्याएपछि झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ का पशुपालक कृषकहरुले बायो ग्यासको प्रयोग बढाएका छन् । वडा नं. १ को दीर्घकालीन योजना अन्तर्गत कृषकलाई


यस्तो छ आजको मौसम

बिर्तामोड ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश,


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]