असार ११, २०८२ बुधबार

मुख्य समाचार

अर्जुनधारामा महिनावारी सम्बन्धी अभिमुखिकरण

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रले स्वास्थ्य सम्बन्धी महिनावारी सुक्ने अवस्थाका महिलाहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बिहीवार प्रमुख अतिथि तथा


दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ, १४ वैशाख – दुग्ध विकास संस्थान (डिडिसी) ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम


झापामा विद्यालयबाटै शैक्षिक सामग्री विक्री गर्नेलाई कारबाही गर्ने तयारी

बिर्तामोड । झापामा बिद्यालय हातामा पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण भईरहेको छ । विक्री भइरहेको सूचनापछि झापामा अनुगमनको तयारी गरिएको छ । जिल्लाका कतिपय पालिकाका सामुदायिक र संस्थागत


गुणस्तरीय शिक्षाका लागि सिकाईलाई प्रभावकारी बनाउछौं : नगर प्रमुख

पवित्रा महतारा प्रसाई नगर प्रमुख, बिर्तामोड नगरपालिका  बिर्तामोड शिक्षाको हबको रुपमा विकास भइरहेको छ । विद्यालय क्षेत्रमा जतिजति सुधार हुदै गएको छ, त्यति नै विद्यार्थीको पनि चाप बढ्दै गएको नगर


आइपिएलमा कसरी भइरहेको छ रनको बर्षा ?

काठमाडौं, १४ बैशाख । विश्वकै सर्वाधिक आकर्षक क्रिकेट प्रतियोगिता आइपिएलमा यो वर्ष रनको बर्षा भइरहेको छ । ब्याट्सम्यानहरुले यस आइपिएलमा बलरमाथि निर्मम ब्याटिङ गर्दै लगभग हरेक खेललाई छक्का प्रहारको प्रतियोगितामा परिणत


कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी

भक्तपुर । देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.


मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा, १४ वैशाखः मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका छन् । सङ्घीय खानेपानी मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा बाहुनडाँगी, धुलाबारी र चारआलीमा आयोजना पूरा भएका हुन् ।


‘शिक्षा क्षेत्रलाई कसरी अघि बढाउने स्थानीय तहले रणनीति तयार गर्नुपर्छ’

डा. रुपक खनाल प्रमुख – गोमेन्द्र बहुमुखी क्याम्पस, बिर्तामोड अहिले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप बढिरहेको गोमेन्द्र बहुमुखी क्याम्पस बिर्तामोडका क्याम्पस प्रमुख डा. रुपक खनालको भनाई छ । स्थानीय तहले शिक्षामा


इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय

रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]