असार १५, २०८२ आईतबार

मुख्य समाचार

बिर्तामोडको लघुउद्यम कार्यक्रम : कोशेली र गृहिणी अचार बजारमा

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले सीप सिकाएका महिलाहरुले दुई वटा ब्राण्डमा अचार उत्पादन गरिरहेका छन् । बिर्तामोड नगरपालिका वडा नं. ९ मा कोशेली अचार र वडा नं. ४


मस्क भन्दा मार्क जुकरबर्ग भए धनी, तेस्राे स्थानमा जुकरबर्ग हुदाँ चाैथाेंमा मस्क

न्युयोर्क, २५ चैत । फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग टेस्लाका मालिक एलोन मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । सन् २०२० पछि जुकरबर्गले यो स्थान हासिल


उपनिर्वाचन – आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ । उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि


एसएमएस फ्रेन्डसिप कप : उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै

काठमाडौँ । त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेटको अन्तिम खेल आज हुँदै छ । आज उपाधिका लागि नेपाल र गुजरात क्लबबीच गुजरातको साई मेघपन क्रिकेट मैदानमा दिउँसो प्रतिस्पर्धा हुनेछ। जारी


विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ

टीकापुर, २५ चैत – विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ सुरु भएको छ । यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ


विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

मोरङ,२५ चैतः मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै


सुहाङलाई जिताउन तीन पार्टीको संयुक्त अपिल

काठमाडौं – आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई जिताउन तीन पार्टीले आग्रह गरेका छन् । शनिबार साँझ एक अपिल जारी गर्दै नेकपा (एमाले)


पूर्वेलीलाई नविन राई स्मृति भेट्रान कपको उपाधि

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पूर्वेली भेट्रान क्लब बिर्तामोडले उचालेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै हराउँदै


इलाम २ – साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता

इलाम, २४ चैत : आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का साझा उम्मेदवार सुहाङ नेम्बाङले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]