असार १५, २०८२ आईतबार

मुख्य समाचार

२९ औं वर्षमा सहारा, नेपालकै ठुलो सहकारी बन्न सफल

बिर्तामोड । कारोवार र सदस्य संख्यामा नेपालकै ठुलो सहकारी सहारा नेपाल साकोस २९ औं बसन्त प्रवेश गरेको छ । पछिल्लो सार्वजनिक एक तथ्याङकले सहारा नेपाल सुशासनमा पनि अब्बल भएको दावी


उपनिर्वाचन : इलाम – २ मा मुख्य निर्वाचन अधिकृत तोकियो

इलाम,२१चैत – प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य


ताइवानमा शक्तिशाली भूकम्प

ताइवान । ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।


बिर्तामोडका एक पुरुषमा कालाजार संक्रमण

बिर्तामोड । झापा बिर्तामोडका १ जना पुरुषमा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षीय पुरुषमा कालाजारको संक्रमण देखिएको हो । संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय


झापामा सहकारी विरोधीविरुद्ध बृहत शक्ति प्रदर्शन

बिर्तामोड । झापाका सहकारीकर्मीहरुले विरोधीलाई तर्साउने गरी आज बिर्तामोडमा शक्ति प्रदर्शन गरेका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले हजारौंको संख्यामा र्याली गर्दै कार्यक्रम स्थल


झापा एमाले : सचिवका दुवै उम्मेदवारको उम्मेदवारी फिर्ता, बिहीवार सथप गराउने

बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनका लागि सचिवमा मनोनयन दर्ता गरेका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । सचिवमा उम्मेदवारी दर्ता गरेका तुलसी कार्की र बोधप्रसाद घिमिरेले


मेचीनगरमा भेटिएको अजिङ्गर पाँचपोखरीमा छोडियो

बिर्तामोड । झापाको मेचीनगर–७ स्थित सतिघट्टामा ९ फिट लामो अजिङ्गर फेला परेको छ । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलको नेतृत्वमा अजिङ्गरको उद्धार गरी बुद्धशान्ति गाउँपालिका–५ स्थित


सीमावासीसँग सशस्त्र : झापाकी रानी ऋषिदेवलाई निःशुल्क छात्रवृत्ति प्रदान

झापा । सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले झापा गौरीगञ्जकी मुसहर समुदायकी रानी ऋषिदेवलाई निःशुल्क छात्रवृत्ति प्रदान गरेको छ । २३ औं सशस्त्र प्रहरी दिवसमा घोषणा गरिएको कल्याणकारी कार्यक्रममा सीमावासीसँग


बिर्तामोडमा मनाइयो ‘विश्व अटिजम सचेतना दिवस’

बिर्तामोड । आज अप्रिल २ अर्थात ‘विश्व अटिजम सचेतना दिवस’ झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ । न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]