असार १८, २०८२ बुधबार

मुख्य समाचार

एसईईको तयारी पूरा

बिर्तामोड । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित


आज तराई-मधेसमा होली मनाइँदै

बिर्तामोड । तराई – मधेस क्षेत्रमा आज होली मनाइँदै छ। मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई(मधेसमा होली पर्व मनाउने गरिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप


नेपालले जलवायु परिवर्तनको असर सहनु परिरहेको छ : सभामुख घिमिरे

काठमाडौँ – सभामुख देवराज घिमिरेले विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकले यसको प्रभाव बढी भोग्ने मुलुकप्रति गरेका प्रतिबद्धता कार्यान्वयन गर्र्न ध्यानाकर्षण गराउनुभएको छ । स्विजरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका


संरक्षणको पर्खाइमा ‘चन्द्रपाल थेपे ढापपोखरी’

फिक्कल (इलाम) – इलामको सन्दकपुर गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र ‘चन्द्रपाल थेपे ढापपोखरी’ संरक्षणको पर्खाइमा रहेको छ । सन्दकपुर–५ स्थित जमुनामा रहेको ढापपोखरीमा आवश्यक बजेट अभावमा संरक्षण र प्रवद्र्धन हुन नसकेको


आजको मौसम : देशभर बदली

बिर्तामोड । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव


मेचीनगरमा नदी उत्खननको निरीक्षण

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नदिजन्य पदार्थ उत्खननको निरीक्षण गरेका छन् । आइतबार बिहान नगरप्रमुख बुढाथोकीले मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमालसहित मेचीनगर


बिर्तामोडमा प्रभातफेरी गर्दै मनाइयो क्षयरोग दिवस

बिर्तामोड । झापाको बिर्तामोडमा विश्व क्षयरोग दिवस २०२४ प्रभातफेरी गर्दै मनाइएको छ । स्वास्थ्य कार्यालय झापा र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज विहान बिर्तामोड बजार परिक्रमा गर्दै विश्व क्षयरोग


११ दिनपछि घर फर्किइन् विएण्डसीमा दुर्गा प्रसाई कुरिरहेकी क्यान्सर पीडित

बिर्तामोड । भरतपुर –१२ चितवन निवासी एकल महिला निर्मला परियार ११ दिनपछि बिर्तामोड छोडेर घर फर्किएकी छन् । परियार बिएण्डसीका सञ्चालक एवम् राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाऔं अभियानका


झापाको ‘किच्चकबध’स्थल २२ सय वर्ष पुरानो प्रमाणित

झापा, ११ चैत : भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]