असार २०, २०८२ शुक्रबार

मुख्य समाचार

साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौँ, ६ चैत : सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने


माओवादी पदाधिकारी बैठक बस्दैँ, महरा पक्राउका बारेमा छलफल हुने

काठमाडौं, ६ चैत । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैँछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे पछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठक बिहान ८


प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं, ६ चैत । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल


भारतमा एउटै बिरामीको दुवै मृगौला प्रत्यारोपण, चिकित्सा इतिहासमा पहिलो घटना

नयाँ दिल्ली, ६ चैत । आखिर, चिकित्सा इतिहासमा भारतीय चिकित्सा विज्ञान संस्थानले यस्तो उपलब्धि हासिल गरेको छ, जो कसले सोच्नै सक्दैन।   खासमा दिल्ली एम्सका डाक्टरहरूले फेरि इतिहास रचेका छन्।


पोखराको काहुँडाँडामा भीषण आगलागी

कास्की – पोखराको काहुँडाँडामा भीषण आगलागी भएको छ । सोमबार राति करिब ९ बजेतिर काहुँडाँडामा भीषण आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास जारी छ । नेपाली सेना, नेपाल प्रहरी


पूर्ण टुङ्ग आर्दश नागरिक सम्मान २०८० महजोडीलाई

झापा । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले यस वर्षदेखि राष्ट्रिय स्तरको सम्मान बितरण गर्ने भएको छ । बिर्तामोडस्थित ग्रिण्ड फिल्ड वल्र्ड स्कूलको अडिटोरियममा सोमवार भएको पत्रकार सम्मेलनमा पूर्ण टुङ्ग


जुकेखाडी सामुदायिक वनको निर्वाचन सम्पन्न, २९९२ मत खस्यो

शनिश्चरे । अर्जुनधारा नगरपालिकास्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । उपभोक्ता समूहको कार्यालय परिसरमा सोमवार बिहान ८ बजेदेखि मतदान शुरु भई साँझ ५ बजे


कनकाईका किसानले उत्पादन गरे डेढ करोडको विषादीरहित तरकारी

बनियानी (झाप), ५ चैतः कनकाई नगरपालिकाका किसानले करिब एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग–सहजीकरण गर्न थालेसँगै सो रकम बराबरको


कानेपोखरीका शिक्षा अधिकृत काफ्लेले सरुवामा नगदसँगै यौन प्रस्ताव गरेको खुलासा

विनोद सापकोटा  झापा, चैत ५ । कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका अधिकृत वेगबहादुर काफ्लेले सरुवाका लागि एक शिक्षिकालाई यौन प्रस्ताप गरेको घटना खुलासा भएको छ । शिक्षिकाले उक्त हर्कत बारे मिडियालाई


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]