असार २०, २०८२ शुक्रबार

मुख्य समाचार

सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता


प्रतिनिधिसभाः सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ, ५ चैतः प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ । आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो


महरालाई सीआईबी पुर्याइयो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको पु¥याइएको छ । ६० किलो सुन तस्करी प्रकरणमा रुपन्देहीबाट परेका महरालाई आजै


आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

फिक्कल । इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका


मेचीनगर स्पोर्टस् मेनिया : मार्सल आर्ट तर्फको खेल सम्पन्न

मेचीनगर । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत मार्सल आर्ट तर्फको खेल सम्पन्न भएको छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा फागुन २९ गतेदेखि सञ्चालन भइरहेको मेचीनगर स्पोर्टस्


नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी तालिम शुरु

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं १० मा ‘नेतृत्व विकास र उदघोषण कला’ तालिम शुरु भएको छ । नारी संचार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं १० को


नर्स हत्या प्रकरण : प्रेमी पनि मृत अवस्थामा फेला

काठमाडौँ । तीन दिनअघि मृत अवस्थामा फेला परेकी नोबेल अस्पतालमा कार्यरत नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरिएका उनका प्रेमी पनि मृत अवस्थामा फेला परेका छन् । विराटनगर महानगरपालिका-४ स्थित होटल


१२.८ प्रतिशत नेपाली भाडाको घरमा

काठमाण्डौ – पक्की घरमा बस्ने र आफ्नै गाडी प्रयोग गर्ने नेपालीको सङ्ख्या बढेको छ । २०७८ सालको जनगणनाअनुसार ८६ प्रतिशत नेपालीको आफ्नै स्वामित्वको घर छ भने १२ दशमलव ८ प्रतिशत


गर्मी बढ्दै, तराईका धेरै ठाउँको तापक्रम ३० डिग्रीभन्दा माथि

काठमाण्डौ – केही दिनदेखि गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन शुरु भएसँगै तापक्रम बढ्ने गर्छ । मार्चको पहिलो हप्ता अर्थात फागुनको अन्तिमदेखि नै तापक्रम बढ्न थालेको हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]