असार २०, २०८२ शुक्रबार

मुख्य समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ४ चैत : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार


इलाममा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने ६ जनाको नाम सिफारिस भएको छ । एमाले इलाम जिल्ला कमिटीले इच्छुकहरुबाट उम्मेदवार हुन आह्वान गरेर आएका नामलाई केन्द्रमा पठाएको हो ।


फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड

काठमाडौँ – प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ । जनजीवन प्रभावित पार्न


भारतले दिन थाल्यो ‘हिन्दु शरणार्थी’ लाई भारतीय नागरिकता

नयाँदिल्ली । भारतले नागरिकता संशोधन ऐन (सीएए) को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन सुरु गरेको छ । यसै सिलसिलामा गुजरातमा बस्ने १८ शरणार्थीलाई शनिबार अर्थात


दमक क्याम्पसको ५५ लाख अनियमितताका विरुद्ध अखिलको अल्टिमेटम

दमक । झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रमुख र स्ववियूलाई विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन भएको भन्दै विज्ञप्ति बुझाएका छन् । विद्यार्थी कल्याण कोषको रकम विभिन्न बाहानामा


बिर्तामोडका सहनीको पेटबाट निकालियो ४ सेमीको माछाको काँडा

बिर्तामोड । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्रा भित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन


बिर्तामोडको कृषि बजारमा ओली निर्वाचित

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषि थोक बजार व्यवस्थापन समितिको अध्यक्षमा निरज ओली निर्बाचित भएका छन् । यता, नेकपा एमाले समर्थित व्यवसायीका तर्फबाट खगेन्द्र महतो उम्मेद्वार बनेका थिए । महतो विरुद्ध


१३ करोडको हार लगाएर प्रियंका चोपडा पुगिन अम्बानीको होली पार्टीमा

मुम्बई, ४ चैत । अन्तर्राष्ट्रिय स्टार बनेकी प्रियंका चोपडा अहिले भारतमा छिन् । नायिका आफ्नी छोरी मालतीसँग मुम्बई आएकी छिन् । प्रियंका चोपडा कुनै विशेष अवसरमा वा कुनै कामको सिलसिलामा मात्रै


बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ पालिका

फिक्कल – इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]