असार २१, २०८२ शनिबार

मुख्य समाचार

बाबुरामले बोलाए आकस्मिक कार्यकारिणी समितिको बैठक

काठमाडौं, ४ चैत । बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दैँछ । महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे


विधुत प्राधिकरणको लापर्वाही, सतार बस्तीका २५ घर सखाप

मोरङ, ४ चैत । विधुत प्राधिकरणको लापर्वाहीका कारण रंगेलीमा भिषण आगलागी भएको छ । आगलागीमा परेर सतार बस्तीका २५ घर सखाप भएका छन् । शनिवार दिउँसो २ बजे सुरुभएको आगो निभाउन


रौतहट देखि अयोध्यासम्म पैदल यात्रा

रौतहट ३ चैत। रौतहटबाट ६ जना युवकहरूको टोली भारतको अयोध्या धामको लागी पैदल यात्रामा निस्किएका छन्। जिल्लाको दक्षिणी भेग भारतीय सिमाना संग जोडिएको राजापुर नगरपालिका घरभएका ६ जना युवक भारतको


आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

भोजपुर, ३ चैत । भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ। आगालागिबाट ७ वर्षको छोरी ६ वर्षका छोरा र ३


भद्रपुरका साँवा दम्पत्तिलाई नयाँ घर हस्तान्तरण

बिर्तामोड । राष्ट्रिय युवा संघ भद्रपुरले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–५ गौरीशंकर टोलमा निर्माण सम्पन्न गरिएको घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।


झापामा लागुऔषधको कुलतले निम्त्याउँदैछ अपराध

झापा । लागुऔषधको कुलतमा फसेका युवाका कारण पछिल्लो समय अपराधका घटना बढेका छन् । फागुनको अन्तिम साता गौरादह–७ मा हजुरआमाको विभत्स हत्या गरेको आरोपमा नाति पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले


नेपाली लेखक सङ्घ कोशीको अध्यक्षमा अधिकारी

विराटनगर, ३ चैत – साहित्यकार गोकुल अधिकारी (मोरङ) को अध्यक्षतामा शुक्रबार नेपाली लेखक सङ्घ कोशी प्रदेश समिति गठन भएको छ । सङ्घको उपाध्यक्षमा समदर्शी काइँला पाँचथर र लता खरेल झापा,


आज बिर्तामोडको कृषि बजार समितिले अध्यक्ष चयन गर्ने

बिर्तामोड । विवादका बीच स्थगित भएको बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समितिको निर्वाचन आज हुदैछ । यसअघि व्यवसायीको नेतृत्व छानेको कृषि बजारले माघ २१ गतेबाट प्रक्रिया स्थगित गरेको थियो । व्यवसायी


कोशीमा एमालेले माग्यो मुख्यमन्त्री कार्कीको राजीनामा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेश सरकार अल्पमतमा परेका कारण मुख्यमन्त्री केदार कार्कीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रवार संसदीय


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]