जेष्ठ २५, २०८२ शनिबार

राजनीतिक

दुई दलीय सहकार्य जारी राख्नुपर्छ : थापा

बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले २०८४ सम्म सत्ता साझेदार दुई दलीय सहकार्य जारी राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न पदाधिकारी, क्षेत्रीय सभापति,


सञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेश हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेश हुने बताउनुभएको छ । विधेयकका सबै काम सकिएको भन्दै उहाँले आगमी अधिवेशनमा पेश गर्ने जानकारी दिनुभयो ।


बिर्तामोडमा राप्रपाको नयाँ नेतृत्व सर्वसम्मत

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको बिर्तामोड नगर समितिको नेतृत्व सर्वसम्मत भएको छ । सहमतिबाटै लक्ष्मी गौतम अध्यक्ष बनेका छन् । गत मंसिर १६ गते शुरु भएको अधिवेशनमा अध्यक्ष पदका लागि


वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र विकासमा गतिशीलताः मन्त्री गुरुङ

काठमाडौँ, १ पुुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको


रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री ओली

काभ्रेपलाञ्चोक, २९ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय ९केयू०को ३०औँ दीक्षान्त समारोह ९पहिलो


एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २५ मङ्सिर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ः०० बजे सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग


अराजकता र भ्रष्टाचारविरुद्ध सक्रिय हुन प्रधानमन्त्रीको आग्रह

झापा, २४ मंसिर । प्रधानमन्त्री एवंं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एमालेको झापा जिल्ला


भोलीदेखी प्रधानमन्त्रीको दुई दिने झापा भ्रमण : यस्तो छ कार्यक्रम तालिका

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि आइतवार झापा आउने भएका छन् । जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री


कोशी प्रदेशमा अगुवा कम्युनिष्टको इतिहास लेखिँदै

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागले नेपाली कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका व्यक्तिहरुको खोजी गरी इतिहास प्रकाशन गर्ने भएको छ । बिहीबार बिराटनगरमा भएको विभागको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]