जेष्ठ १९, २०८२ आईतबार

राजनीतिक

शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप मुठभेडमा लैजाने षडयन्त्र

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखर पोखरेलले शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप मुठभेडमा लैजाने षडयन्त्र भएको बताउनुभएको छ । आज काठमाडौंमा भएको शिक्षकहरूको प्रदर्शनमा भएको उत्श्रृङ्खल गतिविधि प्रति


सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन्ः प्रधानमन्त्री

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन्।


कमजोर अर्थतन्त्र सुधार्ने गरी बजेट आओस्ः राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ, १२ वैशाखः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कमजोर अर्थतन्त्र सुधार्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा


एमालेले आज काठमाडौंमा युवा महोत्सव गर्दै

काठमाडौं, ११ बैशाख । नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा युवा महोत्सव गर्न लागेको हो । आज दिउँसो १ः०० बजेबाट भृकुटीमण्डपमा सो


मादक पदार्थ सेवन गरेर ममाथि अभद्र व्यवहार भयो : जलवर्षा राजवंशी

जलबर्षा राजवंशी (चौधरी) उपप्रमुख– गौरादह नगरपालिका, झापा आदरणीय नगरवासी आमाबुबा,दाजुभाई,दिदीबहिनीहरु सम्पुर्णमा मेरो हार्दिक नमस्कार । अमुल्य मत दिएर उपप्रमुख बनाउनु हुने मेरा नगरवासीहरुमा केही कुरा राख्न मन लाग्यो । मलाई


संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छ : अध्यक्ष दाहाल

विराटनगर, ७ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संशोधन गर्ने उपयुक्त समय भइससेको बताउनुभएको छ । पूर्वेली जनसञ्चार


माओवादी पानीमाथिको ओभानो बन्दैछ : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी सरकारमा रहँदा विद्यालय शिक्षा ऐन ल्याउन चासो नदिएको बताउनुभएको छ । विद्यालय शिक्षा ऐन ल्याउने जिम्मामा लामो समयसम्म माओवादी नै भए पनि


‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ – मन्त्री गुरुङ

काठमाडौँ ३ वैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने बताउनुभएको छ । मन्त्रालयमा आज वैशाख ३ गते


‘शिक्षकका मागप्रति सरकार गम्भीर छ’

काठमाडौँ, २ वैशाख – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घ सङ्खुवासभाको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले शिक्षकका मागका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]