जेष्ठ २०, २०८२ सोमबार

राजनीतिक

नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने


वामदेव प्रकरणपछि नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालयको बैठक बोलाएको छ  । आइतबार बिहान साढे एघार बजे बोलाइएको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने विषय नै मुख्य रूपमा छलफल


विप्लवका दुई कार्यकर्ता पक्राउ

भक्तपुर । प्रहरीले सरकारद्वारा प्रतिवन्धित नेकपाका दुई कार्यकर्तालाई भक्तपुरबाट पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई पूर्व जिल्ला सेक्रेटरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत


परिमार्जन पछि मात्रै एमसीसी पारित हुन्छ : प्रचण्ड

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको


भारतीय वामपन्थी विद्यार्थी नेता कन्हैया कुमारविरुद्ध देशद्रोहीको मुद्दा

काठमाडौं– भारतीय बामपन्थी नेता कन्हैया कुमारविरुद्ध मुद्दा चलाउन दिल्ली सरकारले अनुमति दिएको छ । केजरीवाल नेतृत्वको दिल्ली सरकारले कन्हैयासहित १० जनालाई देशद्रोहको मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएको हो । सन्


प्रधानमन्त्री ओलीको विकल्प छैन :उपप्रधानमन्त्री

बिराटनगर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारको नेतृत्वको विकल्प नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान प्रधानमन्त्री विधिसम्वत ढङ्गले नियुक्ति भएको र पार्टीभित्र अर्को प्रधानमन्त्रीका


सीपी मैनाली चढेको कार बर्दिवासमा दुर्घटना : अवस्था गम्भीर

काठमाण्डौ – पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवासमा दुर्घटनाग्रस्त भएको छ । मैनाली र उहाँका परिवारका सदस्य रहेकाे कार बिहीबार दिउँसो महोत्तरीको बर्दीवास नगरपालिका वडा


देशभरका क्याम्पस स्ववियुविहीन

काठमाडौं । देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । बुधबार हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचित भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो ।


नेकपाभित्र भिडन्तको संकेत, वामदेवको नाम उल्ट्याएर युवराजको नाम सिफारिस !

काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने गरी सिफारिस गर्न नेकपा सचिवालय बैठकले गरेको अनुरोध पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]