असार ३, २०८२ मंगलबार

राजनीतिक

संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्छ – अध्यक्ष ओली

काठमाडौँ, ३ असोज – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताउनुभएको छ । एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा


संविधानले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ – सभामुख घिमिरे

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताउनुभएको छ ।


इलाम पुगेर सुहाङले भने – बुबाका अधुरा सपना पुरा गर्न हातेमालो गर्छु

इलाम – नेकपा एमालेका दिंवगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले आफू राजनीतिमा नभए पनि बुबाका अधुरा सपना पुरा गर्न लागि पर्ने बताउनुभएको छ । नेकपा एमाले इलामले आज आयोजना


आज सबै प्रदेशमा ‘सुवास र संविधान’ विचार गोष्ठी

काठमाडौँ–नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज विचार गोष्ठी गर्ने भएको छ । एमालेले नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गर्न लागेको


सहश्रब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ – प्रधानमन्त्री दाहाल

वाशिङ्टन डिसी, २ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “सहश्राब्दी विकास लक्ष्य


संविधान दिवसमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने

काठमाडौं – नेकपा एमालेले संविधान दिवस (असोज ३ गते) काठमाडौंको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ। असोज ३ गते बिहान ७ बजे नारायणचौरको कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग


झापामा पहिचानवादी युवाको शक्ति प्रदर्शन

बिर्तामोड । प्रदेशको नाम खारेजीको माग राख्दै आन्दोलनरत पहिचानवादी राजनीतिक दलहरुले झापामा १ हजार ५ सय १ सदस्यीय युवा दस्ता गठन गरेको घोषणा गरेका छन् । झापाको बिर्तामोडमा आयोजित एक


भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छ : महामन्त्री शर्मा

झापा, ३० भदौ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताउनुभएको छ । आज झापा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा बोल्दै


नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

काठमाडौं । नेकपा एमालेका सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गरेका छन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरूको टोलीले श्रद्धाञ्जलि दिँदै तथा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]