असार ४, २०८२ बुधबार

राजनीतिक

संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु : राष्ट्रपति

काठमाडौँ, ५ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संंविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ


असंवैधानिकरुपमा विश्वासको मत लिएपछि मुख्यमन्त्री थापाले भने– अब अदालतले ब्याख्या गर्ला

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरुपमा सभाध्यक्षलाई प्रयोग गर्दै विश्वासको मत लिएका छन् । उनले प्रदेश सभाको औचित्य दर्शाउनका लागि यो निर्णय लिएको प्रतिक्रिया दिए । विश्वासको मत


कोशी प्रदेश सभामा लफडा, सभाध्यक्षले पनि विश्वासको मत दिए

विराटनगर । कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको छ । मत विभाजन हुँदै गरेको बेला सभामुख


कोशी : संविधानको हुर्मत नलिन गठबन्धनलाई एमालेको चेतावनी

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानूनको हुर्मत नलिन सत्तागठबन्धनलाई चेतावनी दिएका छन् । जारी प्रदेशसभामा बैठकमा बोल्दै सत्तागठबन्धनले संविधानको धेरै पटक


कांग्रेसको टिप्पणी– उपसभामुखको अनुपस्थितिलाई समयले मूल्यांकन गर्छ

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले प्रदेशसभा बैठक सञ्चालनका लागि उपसभामुख सिर्जना दनुवार अनुपस्थित रहनु अस्वाभाविक रहेको बताएका छन् । उनले उपसभामुखको भूमिकालाई इतिहासले मूल्यांकन


मन्सुरीले निर्णायक मत दिए के हुन्छ ?

काठमाडौं । कोशी प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गर्ने व्यक्तिले पनि मतदान गर्ने निर्णय गठबन्धनले गरेकोमा त्यसो भए संविधानको ठाडै उल्लंघन हुने संविधानविद्हरूले बताएका छन् । उपसभामुख सिर्जना


कोशीमा अर्को प्रपञ्चः सभाको अध्यक्षता गर्नेले पनि विश्वासको मत दिने तयारी !

विराटनगर । कोशी प्रदेशसभाको बैठक ३ बजे बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे सभा बस्ने कार्यसूची तय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनले


सदन चलाएर आजै विश्वासको मत लिने मुख्यमन्त्री थापाको दाबी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने बताएका छन् । संसद सचिवालयमा पत्रकारसँग कुरा गर्दै आजै विश्वासको मत लिने बताए । कार्यव्यवस्था परामर्श समितिको बैठक बसी


कोशी प्रदेशसभा : बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई

विराटनगर । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिनुभएको छ । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिनुभएको हो । उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]