विराटनगर । कोशी प्रदेशसभाको बैठक भदौ १ गते शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । असार १५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत फेल भएपछि समाभुख बाबुराम गौतमले अर्को
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रबारे छलफल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राखेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द आचार्यले
काठमाडौं – नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार तथा प्रकाशन विभागका
बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) शैक्षिक विकृती अन्त्यको माग गर्दै झापाका १५ वटै स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियुले झापाका ८ नगरपालिका र ७ वटा
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार धेरै दिन टिक्ने छाँट नरहेको बताउनुभएको छ। भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन नटिक्ने कोइरालाले
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि माओवादी केन्द्रका एकजना मन्त्री घर फर्किने भएका छन् । सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार जनमतबाट मन्त्री नियुक्त गर्ने
बिर्तामोड । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा इञ्चार्ज बिशाल भट्टराईले छुवाछूत गर्नेको पार्टी सदस्यता समाप्त हुने बताएका छन् । उनले एमालेको जो कोहि पार्टी सदस्यले छुवाछूत वा बहुविवाह गरेमा
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सरकारले कांग्रेसका नेताहरूलाई मात्र लक्षित गरेर धरपकड गरिरहेको भन्दै यसबारेमा नेतृत्वको धारणा माग भएको छ । संसद भवनको ल्होत्से हलमा आयोजित दलको बैठकमा
विराटनगर । कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्रीको उद्धव थापाले नामकरणसँग असन्तुष्ट पक्षको माग वार्ता तथा संवादको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाएपछि जसपा सरकारमा