बिर्तामोड । हल्दिबारी वडा नम्बर १ का नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले सामुहिक पार्टी परित्याग गरेका छन् । हल्दिबारीमा एकै पटक विभिन्न जिम्मेवारीमा रहेका १५ जनाले पार्टी त्याग गरेका हुन् । उनीहरुले
काठमाडौं । हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सांसद कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले नेपाल
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा हुने केन्द्रीय कमिटीको पाँचौं बैठकलाई भव्यताका साथ सम्पन्न गर्न जिल्ला कमिटीले विभिन्न उपसमितिहरु गठन गरेको छ । जिल्ला अध्यक्ष दिपक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ । सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजपरिवारमाथि अर्को गम्भीर आक्षेप लगाएका छन् । आफूमाथि केही दिनअघि भएको आक्रमण प्रयासमा पूर्वराजा र उनको परिवारको हात रहेको उनले दावी गरे ।
फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा गुण्डागर्दी भएको बताएका छन् । उनले आज फिदिममा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ओलीले
काठमाडौं । निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको अधिवेशन विधायिकी कार्यमा पूर्णतः असफल बनेको छ । २०७९ पुस २५ मा सुरु भई ११० दिनसम्म चलेको अधिवेशनले एउटा पनि विधेयक पारित गर्न सकेन।
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको अपराधिक क्रियाकलापलाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराएको छ । कोशी प्रदेशको यात्रामा रहेका अध्यक्ष ओलीमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताउँदै
काठमाडौं । प्रतिनिधिसभाले १० वटा विभिन्न विषयगत समितिहरू गठन गरेको छ। शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले विभिन्न समितिका लागि सांसद सदस्यहरूको नाम प्रस्ताव गर्नुभएको थियो । सभामुख घिमिरेको