स्थानीय सरकारको गठन पछि आम नागरिकको अपेक्षा सामान्य छैन । गाउँगाउँमा विकासको पहुँच पु¥याउन गाउँगाउँमा सिहंदरवारको परिकल्पना गरिएको हो । झापाको शिवसताक्षी जिल्लाको मध्य भागकमा रहेको स्थानीय सरकार हो ।
बद्री भट्टराई नेपालको संवैधानिक इतिहास त्यति लामो छैन । नेपाल सरकार वैधानिक कानुन २००४ नै नेपालको पहिलो संविधान हो । यसरी र्हेदा नेपालमा संविधान निमार्णका ७२ वर्ष बितिसकेका छन् ।
गणेश पोखरेल जनताले जनताका लागि बनाएको संविधान कार्यान्वयनको खुशीयालीमा असोज ३ गते मुलुकभर भव्यताका साथ संविधान दिवस मनाइँदै छ । संविधान नेपाली जनताको सहमतिको दस्तावेज बनेको छ । सबै पक्षका
रमा खड्का सुदूर पश्चिम प्रदेशका पहाडी जिल्लाहरुको रिपोर्टिङ सकेर म शनिबार बेलुका नेपालगञ्ज आइपुगेकी थिएँ । बैतडी, दार्चुला र डडेल्धुरालगायतका रमणीय गाउँपाखाको शीतलता नेपालगञ्ज पुग्दा भङ्ग भैसकेको थियो । नेपालगञ्जको
झापाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ जापानको सिचाई प्रणाली अध्ययन सकेर फर्कनुभएको छ । जिल्लाका चार स्थानीय सरकारका प्रमुखले जापानको कृषि विकासमा सिचार्इंको भूमिका, सिचाईको भौतिक पूर्वाधार, र त्यहाँको कृषि
मिति २०७६ साल भाद्र २१ गते शनिवारका दिन बिर्तामोड झापामा भएको एक कार्यक्रमको सन्दर्भमा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रेसित विवरणमा यस नगरपालिकाको समेत नाम उल्लेख भएको पाइएको हुदाँ सो सम्बन्धमा
बद्री भट्टराई भौतिकवादले माथिको शीर्षकलाई निषेध गर्दछ । नेपाली समाज अलि बढी अध्यात्मवादमा विश्वास गर्दछ । सोही अनुरुप यो पंतिकारले अध्यात्मवादी शीर्षक चयन गर्ने कोशिष गरेको छ । माफ गर्नु
दुवै हात फैलाएर, आकाशतिर फर्किएर, उन्मुक्त हाँसो हाँसेको एउटा तस्वीर । यस्तो तस्वीर खिच्नु मेरो रहर हो । म जब घर छाडेर केही दिन टाढा पुग्छु, अलिकति फुर्सद पाउँछु ।
संजिव गिरी साम्यवाद मानवताको उच्चतम विन्धु हो । लोकतन्त्रनै साम्यवाद प्राप्त गर्ने एक मार्ग हो । ब्यक्तिगत स्वतन्त्रता साम्यवादको चाश्नी हो । व्यक्तिगत स्वतन्त्रताबाट मात्र मोक्ष प्राप्त हुन्छ । मानिसको