जेष्ठ २६, २०८२ आईतबार

शिक्षा

बाल्मीकिका विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनाए

झापा । सरकारले समेत प्लाष्टिकको उचित ब्यवस्थापन गर्न नसकिरहेको अबस्थामा बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनमा अध्ययनरत् बिद्यार्थीले फालिएका प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश दिएका छन् । थोत्रा प्लाष्टिकबाट पेट्रोल


नवदुर्गाको ४० औं बार्षिकोत्सव सम्पन्न

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ रातेखालस्थित नवदुर्गा आधारभूत विद्यालयको ४० औं बार्षिकोत्सव विविध कार्यक्रमसाथ सोमबार सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाका मेयर गोम्देनले बार्षिकोत्सव समारोहको उद्घाटन गरेका हुन् ।


बिर्तामोडको तक्षशिलामा अन्तराष्ट्रियस्तरको मन्टेशरी सञ्चालन

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको तक्षशिला अंग्रेजी स्कुलले अन्तराष्ट्रियस्तरको मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको छ । शनिवार आयोजित एक कार्यक्रमका बीच तक्षशिलाले अन्तराष्ट्रिय मापदण्ड अनुसारको मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको हो ।


शिवसताक्षीका ३५ विद्यालयमा ई–हाजिरी जडान

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ ई–हाजिरी जडान गरेको छ । नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धिका लागि इ–हाजिरी जडान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले


अर्जुनधारा संस्कृत आदर्श माविको वार्षिकोत्सवमा पुरस्कार वितरण

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको ३२ औं बार्षिकोत्सव तथा साबित्रादेवी प्रसाई स्मृति अक्षयकोष छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।


कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने

बिर्तामोड । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा


झापामा विद्यालयभित्र शैक्षिक सामग्री विक्री गर्नेलाई १० हजार जरिवाना

कनकाई । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले विद्यालयतहमा पाठ्यपुस्तक र शैक्षिक सामग्री बिक्री बितरण गर्ने व्यवसायीलाई आर्थिक रुपमा दण्डीत गर्ने निर्णय गरको छ । कनकाई नगरपालिकास्थित सुस्त मनस्थिती


एक विद्यार्थीको अभिभावकत्व ग्रहण

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका– ४ मा रहेको कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयले एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अर्जुनधारा नगरपालिकाको साधुटारमा रहेको शङ्कराचार्यपीठ संस्कृत पाठशालाले सुरु गरेको ‘एक


अभिभावक पढाउँदै रोङ गाउँँपालिका

इलाम, २७ माघ – रोङ गाउँँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । “अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो”,


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]