जेष्ठ २५, २०८२ शनिबार

शिक्षा

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्दा …

रेसुङ्गा (गुल्मी), ४ माघ : गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्नुभएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय


विराटनगर महानगरका विद्यालय तीन दिन बन्द

मोरङ – शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म


बिर्तामोडको बेल्स स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट, एक जनाको खुट्टा चुँडियो

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । स्कुलले आयोजना गरेको शैच्छिक तथा


प्रअ गुप्तालाई निलम्बन गर्न सर्वदलीय बैठकको माग

बिर्तामोड । झापा गाउँपालिकास्थित डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्तालाई निलम्बन गर्न सर्वदलीय बैठकले माग गरेको छ । गत बिहीवार भएको सर्वदलीय बैठकको निर्णय गाउँपालिकामा कार्यवहाक अध्यक्षलाई बुझाउदै प्रअ गुप्तालाई


झापा क्षेत्र नं. १ का स्टेशनरी व्यवसायी संगठित

धुलाबारी । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर १ को इकाई समिति गठन भएको छ । धुलाबारीको त्रिफला राष्ट्रिय पुस्तकालयको सभाहलमा आयोजित भेलाले धुलाबारीका व्यवसायी शत्रुधन जैसवालको


शिवसताक्षीका शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधीकरण तालिम

शिवसताक्षी । झापाको शिवसताक्षीमा पाठ्यक्रम प्रबोधीकरण तथा विषयगत शिक्षक तालिम सञ्चालन भएको छ । नगरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषय विज्ञ सहजकर्ताद्वारा प्रबोधीकरण गराइएको हो


एसईईमा सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान

बिर्तामोड । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार


विद्यालय नजिक सुर्तीजन्य पदार्थ निषेध अभियान

झापा, २५ पुस : विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल


शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

खोटाङ, २४ पुस : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]