जेष्ठ २७, २०८२ सोमबार

शिक्षा

शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ ।


मुल्यवृद्धि गरेर बेचियो बिर्तामोडमा जनक शिक्षाको किताव

बिर्तामोड । बिर्तामोडको एक पुस्तक पसलले तोकिएको मूल्यभन्दा बढि मूल्यमा पुस्तक विक्री गरेको पाइएको छ । न्यू विद्यार्थी पुस्तक पसल बिर्तामोडले कक्षा ८, ९ र १० को नेपाली र अङ्ग्रेजी


भर्ना अभियानमा सघाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह

बिर्तामोड । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निःशुल्क आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गर्न देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समितिलार्ई सरकारको भर्ना अभियानमा सघाउन आग्रह गरेको छ । ‘समयमै


विद्यार्थी भर्ना गर्दा चर्को मुल्य नलिन नेविसंघको आग्रह

झापा। नेपाल विद्यार्थी संघ झापाले संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्दा अहिलेको आर्थिक बन्दीलाई मध्येनजर गरेर शुल्क घटाउन माग गरेको छ । आज बिर्तामोडमा नेविसंघले पत्रकार सम्मेलन गरेर


झापामा आइतवारदेखि पाठ्यपुस्तक उपलब्ध गराइने

गगन ढकाल झापा । बैशाख ३ गतेबाट नयाँ शैक्षिक सत्र भएको छ । तर, झापाका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक उपलब्ध भइसकेको छैन । विद्यालयहरु आउँदो आइतबारबाट विद्यार्थीहरुको हातमा पुस्तक पु¥याउन सकिनेमा


यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् । गत पुस १० मा प्रधानमन्त्रीमा


श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । सरकारले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो


लागुऔषध रोक्न विद्यालयहरु संवेदनशिल

गगन ढकाल झापा । लागुऔषधले समुदाय भयावय अवस्थामा पुगेपनि विद्यालयभित्र प्रभाव नपरेको झापाका बताइएको छ । झापाका शिक्षकहरुले प्रत्यक्ष रुपमा विद्यालयभित्र लागुऔषध दुव्र्यसनको प्रभाव नदेखिएको बताएका छन् । उनीहरुले लागुऔषध


ताप्लेजुङका आधा विद्यालयमा पुग्यो पाठ्यपुस्तक

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघिदेखि पाठ्यपुस्तक जान थालेसँगै हालसम्म जिल्लाका करिव आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]