जेष्ठ २६, २०८२ आईतबार

शिक्षा

बिर्तामोडको देवी क्याम्पसले लकडाउनभर अनलाईनबाटै कक्षा सञ्चालन गर्ने

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी क्याम्पसले अनलाइनबाटै कक्षा सञ्चालन गर्ने भएको छ । क्याम्पस प्रमुख लेखनाथ भट्टराईका अनुसार आजै शिक्षक कर्मचारीबिच भिडियो कन्फे्रन्सबाट अनलाइन कक्षा चलाउने बारे छलफल गरिएको


दुई लाख अष्ट्रेलियन डलरको कोभिड १९ एक्स्पर्ट सहयोग कोष स्थापना

बिर्तामोड । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको परोपकारी संस्था एक्स्पर्ट फाउण्डेशनले दुई लाख अष्ट्रेलियन डलरको कोभिड १९ एक्स्पर्ट सहयोग कोष स्थापना गरेको छ । अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने


वीएस्सी, बिबिएस र बीएडको परीक्षा अर्को सूचना नहुञ्जेलसम्म स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले कोरोना ९कोभिड–१९० को कारणले


मोडल क्याम्पस दमकले जित्यो सुर्योदय क्विजको उपाधि

बिर्तामोड । सूर्योदय टेलिभिजनले आयोजना गरेको सूर्योदय क्विज सिजन ४ को उपाधि मोडल क्याम्पस दमकले जितेको छ । प्रदेश १ का एक सय भन्दा बढी कलेजहरुको सहभागिता रहेको प्रतियोगितामा मोडल


मेची क्याम्पसको प्रमुखमा पोखरेल नियुक्त

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको क्याम्पस प्रमुखमा सहप्राध्यापक जीवन पोखरेल नियुक्त भएका छन् । उनी यसअघि क्याम्पसका सहायक क्याम्पस प्रमुख थिए । क्याम्पस प्रमुख कमल गुरागाईको अनिवार्य अवकासपछि पोखरेल


कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको


एसईई र कक्षा १२ को परीक्षासँगै हुने

झापा । कोरोना भाइरसको संक्रमणका कारण कक्षा ११ र १२ को परीक्षालाई लिएर विद्यार्थीहरु अन्योलमा छन् । राष्ट्रिय परीक्षा बोर्ड पनि परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने अन्योलमै देखिएको छ


विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई बताए ।


एसईई परीक्षा स्थगित

बिर्तामोड । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]