जेष्ठ २३, २०८२ बिहीबार

सम्पादकीय

होलीमा फजुल खर्च नगरौं

सम्पादकीय रंगहरुको पर्व फागु पूर्णिमा (होली) आइतवार पहाडी क्षेत्रमा मनाइयो । आज तराईमा भव्यताका साथ मनाइदैछ । विशेष गरी हिन्दुधर्मावलम्बीहरुले होली पर्व मनाउने गर्छन् । नेपालमा दुई दिन मनाइने रंगहरुको


अध्ययनसँगै स्वरोजगार बनौं

सम्पादकीय असंभव भन्ने कुरा छैन । मेहनत र परिश्रम गर्ने, खोज अनुसन्धान गर्नेहरुका लागि जताततै संभावनाहरु हुन्छन् । मेहनत नगर्ने, सबै विषयमा पैसाको हिसाव मात्रै गर्नेहरु जीवनमा प्रायःसफल बन्न सक्दैनन्


लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न प्रभावकारी योजना बनाऔं

सम्पादकीय लागुऔषधको समस्या दिनप्रतिदिन बढिरहेको छ । कारोवार बढेसँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । प्रयोग बढेसँगै अपराध पनि बढिरहेको अवस्था छ । केहि दिनअघि मात्रै गौरादह नगरपालिकाभित्र एउटा घटना भयो


माछा नियन्त्रणमा पालिकाहरुबीच समन्वय होस्

सम्पादकीय भारतबाट अवैध रुपमा मरेका माछा आयात गर्ने काम नरोकिएको अर्जुनधाराको घटनाले स्पष्ट बनाएको छ । केहि दिनअघि ठुलो मात्रामा मरेका माछा नियन्त्रणमा लिइएको थियो । भन्सार छलेर ल्याइएको माछा


सामाजिक सेवा नगर्ने सहकारीको सदस्य नबनौं

सम्पादकीय झापाको धेरै ठाउँहरुमा केहि सहकारीहरु सामाजिक सेवा गर्दै पुगिरहेका छन् । गाउँमा सहकारी पुग्दा सरकार आएजस्तो अनुभूति हुने गरेको छ । कतिपय अवस्थामा सहकारीहरु सरकारकै भूमिकामा समेत प्रस्तुत भइरहेका


डोमालालको परिवारलाई न्याय

सम्पादकीय झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा अहिले छैटौं झापा गोल्डकप भइरहेको छ । छैटौं झापा गोल्डकपको आज फाइनलको दिन हो । फाइनलमा एपीएफ र चर्च ब्वाइजबीच भिडन्त हुदैछ । १०


‘माता’ माथि अनुसन्धान होस्

सम्पादकीय झापामा दुई दिनदेखि फैलिएको एउटा सूचनाले आम नागरिकमा भ्रम पैदा गरेको छ । बिर्तामोड –१ स्थित पञ्चकन्यामा ‘शिव भगवान’ उत्पत्ति भएको सूचनाले आम भक्तालुलाई अन्यौल बनाइरहेको छ । शिवको


बद्मास सहकारीको संरक्षण नगरौं

सम्पादकीय झापाको बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र व्यवस्थापकलाई पक्राउ गरेसँगै सहकारी क्षेत्रमा वेथितीको नेतृत्व गर्नेहरु त्रसित भएका छन् । सहकारी क्षेत्रमा मनपरी गर्दा हुन्छ भन्नेहरुलाई झापा प्रहरीले अब


महिला सहभागितामा जोड दिऊ

सम्पादकीय आज ८ मार्च अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर महिला अधिकारको सवालमा आवाज उठाउँदै आजको दिनलाई भव्य रुपमा मनाउने चलन छ । महिला अधिकार र मुद्धाको विषयमा अन्य


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]