बिर्तामोड । बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले वर्ष उत्कृष्ट नागरिकका रूपमा सम्मान गरेको छ । प्रसाईलाई स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सम्मान
विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा
बिर्तामोड । अन्तराष्ट्रिय पहिचान बनाएको सहारा नेपालले सामाजिक क्षेत्रमा विशेष योगदान गर्ने गरि योजना अघि बढाएको छ । बचत तथा ऋण मुख्य व्यवसाय गर्दै आएको सहाराले शिक्षा, स्वास्थ्य, कृषि, पशु
बिर्तामोड । सरकारले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ ।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण
खोटाङ – जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत-प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । वर्षको दुई पटक उधौली
बिर्तामोड । बिर्तामोडका व्यवसायी निर्मल भट्टराईले दृष्टिविहीन परिवारलाई खाद्यान्न वितरण गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष समेत रहेका भट्टराईको बुवा स्वर्गीय देवीप्रसाद भट्टराईको प्रथम वार्षिक पुण्यतिथिको दिन
झापा – हाड (बोन) क्यान्सर पीडित भद्रपुर नगरपालिका–६ निवासी ९ वर्षीया कोमल कर्मकारलाई बचाई दिन उनका परिवारले सार्वजनिक अनुरोध गरेका छन्। क्यान्सरपीडित कोमलको उपचारमा हालसम्म ६ लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको
बिर्तामोड। सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन्
झापा । आज (शुक्रबार) बडादशैंको दशौं अर्थात् मुख्य दिन । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ आज विजयादशमी पर्व मनाइँदैछ । आज बिहान १०ः२ बजे टीका लगाउनका लागि शुभ