जेष्ठ ४, २०८२ शनिबार

सामाजिक

चारपानेका महिला नौमति बाजा संरक्षणमा सक्रिय

विर्तामोड । लोप हुँदै गएको नौमति बाजा संरक्षणमा महिलाहरुले सक्रियता देखाएका छन् । झापा विर्तामोड–२ चारपानेका महिलाहरुले बाजा संरक्षणमा विशेष चासो देखाएका हुन् । गत हप्तादेखि नौमति बजाउने तालिम समेत


आठ महीनामा गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि

झापा । मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक क्रियाकलापमा केही


प्रधानमन्त्रीले भोलि १ सय ६५ वटा सडक शिलान्यास गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि १ सय ६५ वटा सडकको एकै पटक शुभारम्भ गर्ने भएका छन् । १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडकका दरले सडक


दशैँ अगाडि सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउँछौँ : अध्यक्ष ज्ञवाली

खोटाङ । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले दशैँ अगाडि सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउने बताएका छन् । विसं २०७८ को दशैँ अगाडि सबै भूमिहीन व्यक्तिलाई जग्गा उपलब्ध गराउन


दुर्गाको सम्पूर्ण उपचार प्रदेश १ सरकारले गर्ने

विर्तामोड । भारतीय जेलबाट ४० वर्षपछि मुक्त भएका इलाम माइ नगरपालिका –१० का दुर्गा प्रसाद तिम्सिनाको उपचार प्रदेश १ सरकारले गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत


जनप्रतिनिधिलाई आफ्नै कार्यकालमा भूमिहीनलाई जमिन उपलब्ध गराउन आग्रह

विर्तामोड । झापाका स्थानीय तहलाई यहि कार्यकालमा भूमिहीन नागरिकलाई जमिनको व्यवस्था गर्न आग्रह गरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका झापा अध्यक्ष प्रेम गिरीले भूमिहीनलाई जमिनको व्यवस्थापन गर्न अवसर


छात्रामैत्री शौचालय हस्तान्तरण

विर्तामोड । अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन


लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउ

भद्रपुर । प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा मेचीनगर १ बस्ने २१ वर्षिय विजय आले मगर , सोही ठाउँका १८ वर्षिय देव आले मगर ,


नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४७ औं साधारण सभा सम्पन्न

दुहागढी  । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४७ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । स्वयंभूलाल श्रेष्ठ स्मृति सभाकक्ष भद्रपुरमा सम्पन्न सभामा शाखाका मन्त्री चन्द्रप्रसाद चुडालले वार्षिक प्रतिवेदन तथा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]