बैशाख २६, २०८२ शुक्रबार

सामाजिक

मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार

झापा, २ कात्तिक – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी


मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : दोस्रो दिन आज ६ जनाको उद्धार

विराटनगर, २९ असोज । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा आज (मंगलबार) ६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरिएको


दशैंमा निमु राजवंशीलाई राष्ट्रिय युवा संघ भद्रपुरको घर उपहार

भद्रपुर । राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीले दशैंमा एक विपन्न परिवारलाई उपहार स्वरुप घर निर्माण गरेर हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको हो ।


पारीको तरकारी पसलमा ‘वन्ली फर नेपाल’ लेख्न थालेको पाइन्छ : मन्त्री कार्की

बिर्तामोड । कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले पारी (भारत) को तरकारी पसलतिर ‘वन्ली फर सेल नेपाल’ भनेर पोष्टर टास्ने गरेको बताएका छन् । आज बिर्तामोड स्थित


ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानको कार्यक्रममा १०१ जनाले गरे रक्तदान

बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले मंगलबार झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बिर्तामोडका सामाजिक एवम्


भाद्रकृष्ण औँसी : गोकर्णे औँसी (कुशे औँसी), पितृ सम्मान दिवस

झापा, १७ भदौः भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा


करुणा फाउण्डेशनको प्रोजेक्टमा अपांगता भएका व्यक्तिहरु विभाजित

गगन ढकाल बिर्तामोड । करुणा फाउण्डेशनको कार्यक्रममा अपांगता भएका व्यक्तिहरुबीच चुलिएको विवाद अझै साम्य हुन सकिरहेको छैन । प्रदेश सरकार र स्थानीय सरकारको समेत लगानीमा सञ्चालनको तयारी भइरहेको कार्यक्रममा मतभेद


प्रकाशका साहुका छोरा छेतेन भन्छन् : हामी धनी मान्छे पनि हैन

चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले


एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

फिक्कल – देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०-८१ मा उनीहरूले उक्त रकम पाएका हुन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]