जेष्ठ ४, २०८२ शनिबार

सामाजिक

झापा विद्रोहका योद्धा चौधरीलाई बिर्तामोड नगरपालिकाद्वारा घर हस्तान्तरण

बिर्तामोड । झापा विद्रोहका योद्धा टंकप्रसाद चौधरीलाई विर्तामोड नगरपालिकाले घर हस्तान्तरण गरेको छ । सरस्वती पुजाको अवसरमा नगरपालिकाले निर्माण गरिदिएको घर हस्तान्तरण पछि चौधरी परिवारलाई प्रवेश समेत गराइएको छ ।


कनकाईमा धनीपुर्जा वितरण गर्ने अन्तिम तयारी

कनकाई । झापा कन्काइमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी


भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा प्रेम गिरी नियुक्त

झापा । सरकारले भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा प्रेम गिरीलाई नियुक्ति गरेको छ । सदस्यमा राधा कृष्ण खनाल र मदन अधिकारीलाई नियुक्ति गरेको हो । सरकारले ७७ वटै जिल्लामा


बहुविवाह गर्ने ११ वर्षपछि पक्राउ

बिर्तामोड । बहुविवाह मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । प्रहरीले दमक १५ का ३८ वर्षीय बम बहादुर खवासलाई


डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता

विर्तामोड । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गर्नु भएको छ । २०७७ माघ १२ गते भुमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले


सुकुम्बासीलाई दिन तयार भयो दमकमा आकर्षक घर

टीकाराम उप्रेती झापा । दमक नगरपालिकाले सुकुम्वासी तथा अब्यस्थित रुपमा बसोवास गर्दै आएका सर्वसाधारणलाई व्यवस्थित बसोबासको प्रबन्ध गर्न नमुना बस्तीको विकास गर्न थालिएको छ ।झापाको दमक नपा १ स्थित रतुवा खोलाको


झापामा दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

झापा । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् । छ पालिकाकाका


अनि तीन भाई नै खोरमा थुनिनुपर्‍याे

सर्लाही – सर्लाहीको हरिवन नगरपालिका–४ पटौनाका उनबहादुर कार्कीका कान्छा छोरा रुद्रबहादुर (विष्णु) को बिहे धुमधामका साथ हुँदै थियो । आमा हीराकुमारी खुशीले गद्गद् हुँदै बुहारी भित्र्याउन साँझको चाँजोपाँजोमा गर्दै गर्दा


झापा, मोरंग र सुनसरीमा २५३ जनाको उद्धार

विराटनगर । प्रदेश १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]