जेष्ठ ३, २०८२ शुक्रबार

सामाजिक

झापा प्रहरीको सफलता : हत्या अभियोगमा १७ वर्षदेखि फरार अभियुक्त पक्राउ

बिर्तामोड । झापा प्रहरीले १७ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले साविक जलथल –४ का दुर्गा बहादुर थापा मगरलाई सार्वजनिक गरेको हो । मगरको समूहले


कक्षा ९-१२ मा सीमा विवाद पढाइ हुने

काठमाडौं । सरकारले यसै शैक्षिक सत्रदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूगोल तथा सीमाबारे पढाउने भएको छ। छुट्टै सन्दर्भ सामग्री (किताब) तयार गरेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सीमालगायत विषयमा


पच्चिस मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए

काठमाडौं । कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर


विस्थापितलाई शिवसताक्षीले दियो जग्गा, अब घर बनाइदिने

झिलझिले । शिवसताक्षी नगरले जग्गा दिने भएपछि मेची अभियानले कनकाई नदीको बाढीबाट बिस्थापित तारा शेर्माको परिवारलाई पक्की घर बनाईदिने भएको छ । शेर्माको घर बाढीले बगाएर परिवारै बिचल्ली भएको समाचार


स्थानीय तहमा न्याय सम्पादन प्रभावकारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका स्थानीयवासी भीमबहादुर कुमालले सम्झौता अनुसार विद्यालयले घरभाडा नदिएपछि २०७६ साउन ८ गते नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । न्यायिक समितिले माघ २९ गते


दलित समुदायको उत्थानमा काम गर्न संघीयतापछि पनि उस्तै समस्या : दलित जनप्रतिनिधि

स्थानीय तह दलित जनप्रतिनिधि मञ्च गठन बिर्तामोड । स्थानीय तहमा रहेका दलित जनप्रतिनिधिलाई समुदायको उत्थानमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । संविधानले स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व रहे


बहुविवाहको आरोपमा सात वर्षपछि जेल

बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला


लकडाउन : गरिबीले भोकमरी

जनकपुरधाम : जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ। तर, कसैले शिक्षा पाएका छैनन्। एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो


धुमधामका भइरहेको बालविवाह रोकियो

सोलुखुम्बु – थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]