बिर्तामोड । झापा बिर्तामोड–५ का राजकुमार कार्कीले गरिव तथा विपन्नलाई खाद्यन्न व्यवस्था गर्न व्यक्तिगत रुपमा ५० हजार सहयोगको घोषणा गरेका छन् । उनले लकडाउनका कारण गरिव, विपन्नको परिवारमा खाद्य अभाव
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भइरस (कोभिड १९) विरुद्ध लड्न पूर्ण तयारी गरेको बताउनु भएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको (कोभिड–१९) विशेष अस्पतालको
सुरुङ्गा । कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न कम्तीमा ३५ लाखको कोरोना विपत राहत कोषको स्थापना गरेको छ । सो कोषमा कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुबाट एक महिनाको
झापा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी गरेको छ
बिर्तामोड । दैनिक हजारौ नागरिकको आवतजावत हुने अन्तराष्ट्रिय नाका काँकरभिट्टामा दुई दिनदेखि चहलपहल घटेको छ । अरुबेला काँकरभिट्टाबाट सीमा पार हुन निकै कष्ट व्यहोनुपर्ने हुन्थ्यो । तर, कोरोना भाइरसको संक्रमण
सम्पादकीय महामारीको रुपमा १ सय ६० भन्दा धेरै देशमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन । चिनबाट शुरु भएको महामारीले अन्य राष्ट्रमा उग्र रुप लिइरहेको छ । चिनमा
काठमाण्डौ – आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको
दमक । एनआईसी एसिया बैङ लिमिटेड बिर्तामोड शाखा प्रदेश १ ले आफ्ना खातावालालाई गम्भीर रोगको उपचार वापत १५ लाख रुपैंयाको बिमा रकम भुक्तानी गरेको छ । मंगलबार दमकको सिद्धि मार्केटमा