बैशाख २९, २०८२ सोमबार

सामाजिक

धनुषा बम विष्फोट: तीन जनाको गयो ज्यान, पाँच जना गम्भिर

धनुषा । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिष्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित


प्रहरीलाई ’सिद्धबाबा’सँग बयान लिनै हम्मे

इटहरी : आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका कृष्णबहादुर गिरी उर्फ कृष्ण दास ’सिद्धबाबा’ यतिबेला अस्पतालमा छन्। उनी अस्पतालमा रहेकाले अदालतबाट अनुसन्धानका लागि तीनपटक म्याद थप गरिए पनि


बिर्तामोड खानेपानीको नेतृत्व : अढाई दशकदेखि लोकतान्त्रिककै वर्चश्व

बिर्तामोड । साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । आज राती सम्पन्न मतगणना अनुसार ७ सय ८४ मतान्तरले जलकुमार गुरुङ विजयी


वैदेशिक रोजगार असुरक्षित, चार महिनामै २५१ नेपालीको मृत्यु

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण १० वर्षका अवधिमा सात हजार ५ सय


ख्रीष्टियन संघद्वारा कपडा वितरण

अर्जुनधारा । नेपाल ख्रीष्टियन नागरिक संघ क्षेत्रीय समितिले विपन्न वर्गका नागरिकलाई लत्ता कपडा वितरण गरेको छ । अर्जुनधारा नगरपालिका वडा नं. १ मा सोमबार एक कार्यक्रमकाबिच संघले अपाङ, अशक्त, एकल


लागुऔषध विरुद्ध सचेतना

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आयोजनामा सचेतनामुलक एक दिने कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले किशोर किशोरीका लागि लागुऔषध एंवम दुव्र्यसन तथा सामाजिक पुनःस्थापनका लागि सचेतनामुलक एक दिने कार्यक्रम गरेको हो


जाडो छल्न २३ मुसहर परिवारलाई कम्बल बाँडियो

बिर्तामोड । बिर्तामोड ३ र १० का बिपन्न मुसहरहरुलाई जाडो छल्नका लागि लायन्स क्लब अफ बिर्तामोड लेडीले कम्बल बितरण गरेको छ । आज मुसहर बस्तीमै पुगेर क्लबले मुसहरका २३ परिवारलाई


जेष्ठ नागरिकको खुसीमा छोराछोरीको सबैभन्दा ठूलो कर्तव्य र भूमिका हुन्छ : उपसभामुख

अनिल वाग्ले बुधबारे । उपसभामुख डा. शिवकुमारी तुम्बाहाम्फेले जेष्ठ नागरिकको हकहित र सम्मान पूर्वक बाच्न पाउने अधिकार स्थापित गर्न नेपाल सरकार लागि परेको बताएकी छिन् । जेष्ठ नागरिकको हक अधिकारलाई


झापामा यौनजन्य हिंसा रोक्न सामूहिक प्रतिबद्धता

विर्तामोड । कार्यस्थलमा हुने यौनजन्य हिंसा रोक्न झापाको प्रहरी, प्रशासन, राजनीतिककर्मी, चिकित्सक, कानून व्यवसायी, अधिकारकर्मी, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा र सञ्चारकर्मीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । नारी सञ्चार गृह झापाले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]