मेचीनगर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई पितृशोक परेको छ । उपप्रमुख उप्रेतीका पिता रुद्रप्रसाद पोखरेलको आज ८८ वर्षको उमेरमा विराटनगरमा निधन भएको हो । विराटनगर–१४ स्थित रोडशेषस्थित निवासमा
विर्तामोड । झापाका प्रणित पुडासैनीले नेपालमा पहिलो पटक आयोजना गरिएको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ मा मोफसलको उत्कृष्ट कोरियोग्राफको उपाधि जितेका छन् । धुलावारी घर भएका पुडासैनी झापामा विगत ५ वर्षदेखि
कमल बुढाथोकी उतिबेला हामी कक्षा दशमा अध्ययनरत थियौ । प्रगति विरोधी पंचायतका मतियार हरुले हामीलाई ‘अखिले’ र ‘बामे’ को संज्ञा दिएर पिठ्युँ पछाडि कुरा काट्न थालिसकेका थिए । पठनपाठन अतिरिक्त
भद्रपुर । थुनुवा भेट्न गएका एक युवक लागुऔषधसहित प्रहरी कार्यालयभित्रै पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा भेट्न गएका बिर्तामोड नगरपालिका १
झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष त्रिलोचन सापकोटा चर्चामा आइरहने वडाध्यक्ष हुन् । कामले होस् वा स्थानीय नेताको घेरावन्दीले होस् सापकोटा चर्चा मै आइरहन्छन् । वडालाई संसारसँग जोढ्न
बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव कुमार शिवाकोटीले भगिनी सम्बन्धको लागि पहल थालेका छन् । उनले अमेरिका भ्रमणका क्रममा अमेरिकास्थित क्यालिफोर्निया राज्यको इर्भान सिटीको मेयर क्रिस्टिना एल सिआसँग भेटवार्ता गरेका
विर्तामोड । अर्जुनधारा नगरपालिकाले शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । नगरको मंगलवार बसेको कार्यपालिकाको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको मेयर हरि कुमार रानाले जानकारी
बिर्तामोड । झापाको कचनकवल गाउँपालिकाले शिक्षा क्षेत्रमा सिण्डिकेट लाद्न खोजेको आरोप लागेको छ । कक्षा १२ सम्म निशुल्क शिक्षा दिने घोषणा गरेको गाउँपालिकाले कक्षा ११÷१२ मा स्थानीय तिन विधालयलाई निश्चित
बिर्तामोड । सोमवार विहान कनकाई माईमा झापा भद्रपुर–४ पृथ्विनगरका २३ वर्षीय सागर गजमेरको शव फेला पर्यो । शव फेला परेपछि विभिन्न टिकाटिप्पणी समेत शुरु भएको छ । इलाका प्रहरी कार्यालय