बिर्तामोड । भारत निकासी गर्न लागेको २२ वटा गोरु नियन्त्रणमा लिइएको छ । वडा प्रहरी कार्यालय भद्रपुरले नेपालबाट भारत तर्फ लैजादैं गरेको गोरु आज मध्यान्न तिर नियन्त्रणमा लिएको हो ।
बिर्तामोड । नेपाल विद्यार्थी संघ झापाले भारतबाट आयात हुने तरकारी परीक्षण गरेर मात्र भित्राउन माग राख्दै बिहीबार काँकरभिट्टा नाकामा विरोध प्रर्दशन गरेको छ । झापाका विभिन्न कलेजमा रहेका संघका सदस्यहरुको
बिर्तामोड । बिर्तामोडमा व्यापारी अपहरण गरेर ४० लाख फिरौति माग्ने अपराधिक गिरोहमध्येका मेराज खान मुख्य योजनाकार रहेको पुष्टि भएको छ । उनले सुजन शंकरलाई पनि योजनाकारको पृष्ठभूमिमा उभ्याएको अनुसन्धानबाट खुलेको
भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भद्रपुर वडा नम्बर –८ वडा कमिटीले आज ३२ परिवारलाई राहत वितरण गरेको छ । वडा कमिटीका इन्चार्ज महेन्द्र खतिवडा र वडा कमिटीका अध्यक्ष गुरु
विर्तामोड । झापा कनकाई –७ का ३० वर्षीय डिल्ली गौतमको बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ । झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा
विर्तामोड । बिर्तामोडका होटलमा बालबालिकालाई यौनधन्दामा लगाउने तिन जना व्यक्तिलाई कारागार चलान गरिएको छ । प्रहरीले अनुगमनका क्रममा बालबालिकालाई यौनधन्दामा लगाएको भेटेपछि उनीहरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
विर्तामोड । झापाको विर्तामाडमा फ्लाट भाडामा लिएर अपराधिक क्रियाकलाप गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । विर्तामोडका एक व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गरेको
शिवसताक्षी । झापा शिवसताक्षीका १३ वर्षीय एक बालक तीन दिन देखि बेपत्ता भएका छन् । छिमेकी साथीसँग लुकी डुम खेलिरहेका शिवसताक्षी नगरपालिका वडा नम्बर १ का १३ वर्षीय वालक साउन
शिव ढुङगेल कार्ल माक्र्सले कम्युनिष्ट घोषणा पत्र जारी गरिरहेको बेला नेपालमा सामाजिक जागरणको शृङ्खला प्रारम्भ भएकै थिएन । राणाहरुको जहानिया शासनको बर्बर दमनको बेला पुष्पलालले नेपालमा कम्युनिष्ट आन्दोलनको घोषणा पत्रको