जेष्ठ ९, २०८२ बिहीबार

झापा

ब्राउनसुगरसहित ३ जना पक्राउ

झापा, ४ चैत । मेचिनगर नगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने २९


इलाममा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने ६ जनाको नाम सिफारिस भएको छ । एमाले इलाम जिल्ला कमिटीले इच्छुकहरुबाट उम्मेदवार हुन आह्वान गरेर आएका नामलाई केन्द्रमा पठाएको हो ।


दमक क्याम्पसको ५५ लाख अनियमितताका विरुद्ध अखिलको अल्टिमेटम

दमक । झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रमुख र स्ववियूलाई विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन भएको भन्दै विज्ञप्ति बुझाएका छन् । विद्यार्थी कल्याण कोषको रकम विभिन्न बाहानामा


बिर्तामोडका सहनीको पेटबाट निकालियो ४ सेमीको माछाको काँडा

बिर्तामोड । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्रा भित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन


भद्रपुरका साँवा दम्पत्तिलाई नयाँ घर हस्तान्तरण

बिर्तामोड । राष्ट्रिय युवा संघ भद्रपुरले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–५ गौरीशंकर टोलमा निर्माण सम्पन्न गरिएको घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।


राष्ट्रिय युवा संघ भद्रपुरद्वारा साँवा परिवारलाई घर हस्तान्तरण

बिर्तामोड । राष्ट्रिय युवा संघ भद्रपुरले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–५ गौरीशंकर टोलमा निर्माण सम्पन्न गरिएको घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।


झापामा लागुऔषधको कुलतले निम्त्याउँदैछ अपराध

झापा । लागुऔषधको कुलतमा फसेका युवाका कारण पछिल्लो समय अपराधका घटना बढेका छन् । फागुनको अन्तिम साता गौरादह–७ मा हजुरआमाको विभत्स हत्या गरेको आरोपमा नाति पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले


आज बिर्तामोडको कृषि बजार समितिले अध्यक्ष चयन गर्ने

बिर्तामोड । विवादका बीच स्थगित भएको बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समितिको निर्वाचन आज हुदैछ । यसअघि व्यवसायीको नेतृत्व छानेको कृषि बजारले माघ २१ गतेबाट प्रक्रिया स्थगित गरेको थियो । व्यवसायी


ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त

काठमाडौ, ३ चैत ।  ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ग्रील ब्यवसायमा पछिल्लो समय ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा दुर्घटनाहरु


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]