बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव कुमार शिवाकोटीले भगिनी सम्बन्धको लागि पहल थालेका छन् । उनले अमेरिका भ्रमणका क्रममा अमेरिकास्थित क्यालिफोर्निया राज्यको इर्भान सिटीको मेयर क्रिस्टिना एल सिआसँग भेटवार्ता गरेका
विर्तामोड । अर्जुनधारा नगरपालिकाले शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । नगरको मंगलवार बसेको कार्यपालिकाको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको मेयर हरि कुमार रानाले जानकारी
बिर्तामोड । झापाको कचनकवल गाउँपालिकाले शिक्षा क्षेत्रमा सिण्डिकेट लाद्न खोजेको आरोप लागेको छ । कक्षा १२ सम्म निशुल्क शिक्षा दिने घोषणा गरेको गाउँपालिकाले कक्षा ११÷१२ मा स्थानीय तिन विधालयलाई निश्चित
बिर्तामोड । सोमवार विहान कनकाई माईमा झापा भद्रपुर–४ पृथ्विनगरका २३ वर्षीय सागर गजमेरको शव फेला पर्यो । शव फेला परेपछि विभिन्न टिकाटिप्पणी समेत शुरु भएको छ । इलाका प्रहरी कार्यालय
बिर्तामोड । विधालय प्रवेशदेखि नै विवादमा परेका अर्जुनधारा–६ स्थित लक्ष्मी माविका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले कार्यरत विधालय छोडेका छन् । उनले साउन १७ गते रमाना लिएर अर्को विधालय गएको सूचना
सुरुङ्गा । वर्खायाममा दक्षिणी झापा गाउँपालिकाको– ५ वटा वाडवासीहरुको प्रायः भेट हुन मुस्किल पर्छ । भेटघाट गर्नका लागि कित ठुलो जोखिम मोलेरै सानो माई तरेर वारीपारी गर्नुपर्द थियो । नभए,
बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का प्रदेश १ का इन्चार्ज दिपीन राईको बुवा धनबहादुर राईको सोमवार निधन भएको छ । अर्जुनधारा नगरपालिका–७, झापा निवासी राईको झापास्थित बीएण्डसी अस्पतालमा
बिर्तामोड । साउन १४ गते देखि वेपत्ता भएका बिर्तामोड–४ का किशोरी फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले दिल्ली प्रहरीको इन्टरपोलसँगको सहकार्यमा किशोरी फेला परेको हो । बेपत्ता भएकी
बिर्तामोड । विएण्डसी अस्पताल बिर्तामोडमा स्वास्थ्य विमा गरेका नेपाली नागरिकको उपचार हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै अस्पतालले भदौ १ गतेबाट विमा गरेका नागरिकको उपचार गर्ने जनाएको छ