असार २०, २०८२ शुक्रबार

झापा

लुकिडुम खेल्दा लुकेका आशिष वेपत्ता

शिवसताक्षी । झापा शिवसताक्षीका १३ वर्षीय एक बालक तीन दिन देखि बेपत्ता भएका छन् । छिमेकी साथीसँग लुकी डुम खेलिरहेका शिवसताक्षी नगरपालिका वडा नम्बर १ का १३ वर्षीय वालक साउन


पुष्पलाल, नेकपा र अबको बाटो

शिव ढुङगेल कार्ल माक्र्सले कम्युनिष्ट घोषणा पत्र जारी गरिरहेको बेला नेपालमा सामाजिक जागरणको शृङ्खला प्रारम्भ भएकै थिएन । राणाहरुको जहानिया शासनको बर्बर दमनको बेला पुष्पलालले नेपालमा कम्युनिष्ट आन्दोलनको घोषणा पत्रको


बिर्तामोडमा बन्दको मुद्दा गलत

झापाको व्यापारिक केन्द्र विर्तामोडमा यतिवेला बजार बन्दको बहस तातेको छ । साप्ताहिक रुपमा सोमवार बन्द हुँदै आएको विर्तामोडमा शनिवार बन्द गर्ने विषयले प्रवेश पाएको छ । २० वर्षअघि आइतवार बन्द


इष्टुको भद्रपुर नगरमा अधिकारी

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको प्रथम नगर अधिवेशनले द्रोण अधिकारीको नेतृत्वमा २१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित


बन्द सोमवार कि शनिवार ? : विर्तामोडका व्यापारी अलमलमा

विर्तामोड । दुई दशकपछि सोमवार बन्द हुँदै आएको बिर्तामोड बजार त्यसअघि साप्ताहिक रुपमा आइतवार बन्द हुँदै आएको थियो । अब, शनिवार बन्द गर्ने व्यापारीलाई वस्तुगत संघको परिपत्र छ । विर्तामोड


अनाथ किशोरीले जितिन् मिस टिनको उपाधि

विर्तामोड । अनाथलयमा हुर्किएकी भावना चौहान मिस टिन प्रोभिन्स १ को विजेता बनेकी छन् । विर्तामोड नगरपालिका–४ मा रहेको अनाथ आश्रममा सहारा लिएर बसेकी किशोरी चौहानले उपाधि जितेकी हुन् ।


मेचीनगरमा कालाजार विरुद्ध स्प्रे मेन परिचालन

मेचीनगर । झापाको मेचीनगरमा कालाजारको नयाँ रोगी फेला परेपछि नगरपालिकाले विभिन्न वडामा किटनाशक विषादी छिटकाउ कार्यक्रम सञ्चालन गरेको छ । नगरका कालाजार प्रभावित क्षेत्रमा स्प्रे मेन परिचालन गरि ‘अल्फासाईडफर पाराफोराईड’


स्थापना दिवसमा अनेरास्ववियूको बृक्षरोपण

गौरादह । स्थापनाको पहिलो वर्षमा अनेरास्ववियूले बृक्षरोपण गरेको छ । गौरादह कृषि क्याम्पस कमिटीको स्थापना दिवसका अवसरमा बृक्षरोपण गरिएको अनेरास्ववियूका नेता समर्पण खतिवडाले जानकारी दिए । ०७५ साउन ३ गते


आदिवासी जनजातिद्वारा सवारी तोडफोड

बिर्तामोड । नेपाल अादिवासी जनजाति महासंघले बन्द उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड गरेका छन् । बिहान पूर्वबाट पश्चिम जादै गरेको मे १ ख २७९५ नम्बरको सुर्योदय यातायातमा महासंघका कार्यकर्ताले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]