बैशाख २३, २०८२ मंगलबार

झापा

बुद्धशान्तिमा कानुनमन्त्री कार्की अभिनन्दित

अनिल वाग्ले बुधबारे । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की झापाको बुद्धशान्तिमा सोमबार अभिनन्दित भएका छन् । उनलाई जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिले अभिनन्दन


महानिरीक्षकको निर्देशनपछि हेल्मेटको निर्णयबाट ‘ब्याक’

बिर्तामोड । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य लगाउनु पर्ने पूर्वनिर्णयबाट पछि हटेको हो । स्रोतका अनुसार नागरिकको बिरोधबीच यस्तो काम


मानव अधिकार सञ्जाल झापामा नयाँ नेतृत्व

बिर्तामोड । झापामा मानव अधिकार सञ्जाल गठन भएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा रहेको सञ्जालमा विष्णु खरेल अध्यक्ष बनेका छन् । उनको नेतृत्वमा गठन भएको सञ्जालको सचिवमा


कृषकलाई २२ करोड ४० लाख अनुदान

विराटनगर । समग्र कृषि क्षेत्रको प्रबद्र्धन र बजारीकरणका लागि प्रदेश १ को सरकारले कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । भूमि व्यवस्था तथा कृषि सहकारी


सडकमा उत्रिए सुन्दरीहरु

बिर्तामोड । इकोम मिस एसईई प्रदेश १ का सहभागी सडकमा उत्रिएका छन् । उनीहरु सुरक्षा सम्बन्धी तालिम लिनका लागि सडकमा उत्रिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक


त्रिशूलीमा बस दुर्घटना : एक झापालीको मृत्यु

बिर्तामोड । आज बिहान त्रिशूलीमा बस खस्दा झापा हल्दिवारी–५ वडावारीका कृष्ण प्रसाद निरौलाको मृत्यु भएको छ । निरौला सहित मृत्यू हुनेको संख्या १० पुगेको छ । झापाको काँकडभिट्टाबाट काठमाडौँ तर्फ


त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, झापाका को–को परे ?

झापा । आज बिहान भएको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौं पुगेको छ । झापाको काँकडभिट्टाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबस धादिङमा गजुरी गाउँपालिका–६


किसानलाई २० लाखको कृषिऔजार

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक समूहलाई २० लाख २० हजार रुपैयाँबराबरको कृषि औजार शनिवार हस्तान्तरण गरेको छ । किसानलाई जोत्ने मिनी टिलर, मकै छोडाउने मेसिन र घाँस काट्ने मेसिन हस्तान्तरण


बिर्तामोड पूर्वको जंगलमा अचम्मको आत्महत्या !

बिर्तामोड । पारिवारिक मनमुटाव भएर केहि महिनादेखि वेवारिसे जीवन विताइरहेका ५२ वर्षीय नन्दकिशोर भेटवाल आज विहान अर्जुनधारा–११ मा झुण्डिरहेको अवस्थामा फेला परेका छन् । शनिवार विहान डोरीमा पासो लगाएर झुण्डिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]